
Gisld
Mbdvs
Pbu
Rbs
Sds
mbd

Sls
Bbu
Rgs
Rsb
Asm
Wsp
Pvg
Ksm
Ssm
Gst
Rgu
Bbbpu
Rgu
nsb
Tsm
Vor
Ggd
Sbs
Hal

Ptm
Abd
Rmb
Gsb
sab
Bml
Mks
Rpp
Jmb
Pls
Jmb
Syp
bbt
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ सरुवा गरिएको छ ।
लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ । उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्याइएको थियो।
त्यस्तै बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका लामिछाने २०८० साल चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए । उनले गत जेठमै काठमाडौँस्थित नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले प्रक्रिया रोकेको थियो ।रातोपाटी
