
Jsbr-3
Rksr-7
Jsbg-7
Msbg-2
Usbl-7
Gsbg-3
ksbl-7
Csbg-7
Pbu
Gsbr-6
काठमाडौं । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले थप दुई विदेशी खेलाडीलाई टिममा अनुबन्धन गरेको छ । वात्सल्य एभरेष्ट महिला भलिबल लिगका लागि लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको हो । प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई थप […]
काठमाडौँ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै विभिन्न संशोधन तथा सुझाव पेस गरेको छ । महासंघले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्तावलाई समर्थन गर्दै स्वागत गरेको छ । महासंघले पार्टी र जनसङ्गठनका सबै तहका कमिटीमा जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न माग […]
दाङ । गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले तिज पर्वलाई माैलिकता,परम्परा जगेर्ना,संरक्षण विषयकाे हेर्नू पर्ने बताएका छन् । आज मङ्गलबार तीजको शुभकामना दिंदै अध्यक्ष बसेलले तीज नारीहरुको आस्था,विश्वास र संस्कृतिको प्रतिविम्बका रुपमा स्थापित भएको बताएका हुन् । अध्यक्ष बसेलले तीज पर्वले दिदीबहिनीहरु बीच आत्मीयता, सामाजिक एकता र सामूहिक उल्लासको वातावरण सिर्जना गर्दै आएको […]
दाङ । भारतीय निर्माण कम्पनीले जिम्मा लिएर अधुरै छोडेको घोराही–तुलसीपुर फोर लेन सडकको निर्माण प्रक्रिया पुनः सुरु भएको छ । यसअघि भारतीय कम्पनीलाई दिएको ठेक्का तोडेर नेपाल सरकारले नयाँ टेन्डर आह्वान गरी यस पटक नेपाली कम्पनीमार्फत सडक निर्माण प्रक्रिया अघि बढाएको हो । करिब दुई अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको यस सडक स्तरोन्नतिको जिम्मा […]
काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरिएकोमा तीनवटा संगठनले विरोध जनाएको छ । नेपाल यातायात मजदुर संघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघठनले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएको हो । ‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् […]
काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दु महिलाहरु हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ । […]
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर ३ झण्डेनगरबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना भारती नागरिक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध […]
दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनले लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष विष्णु खत्रीलाई सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट निष्कासन गरेको छ । साथै उनलाई एक वर्षका लागि साधारण सदस्यबाट समेत निलम्बन गरिएको छ । संगठनले जारी गरेको विज्ञप्ति अनुसार खत्रीले ट्रेड युनियनको नाममा अराजक गतिविधि गर्ने, राहत शिक्षकहरूलाई भ्रममा पार्ने, पेसागत स्थायित्वका अवसरबाट वञ्चित गराउने, संगठनप्रति अनावश्यक […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्ट (मेसु) मा एमडिजिपी डा.हरि पाण्डे नियुक्त हुनु भएको छ । अस्पताल विकास समितिको बैठकले सिनियरताको आधारमा नबौं तहका डा. पाण्डेलाई मेसुमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि सो अस्पतालका मेसु आठौं तहका डा. श्रवण चौधरी रहेका थिए । राप्ती गाउँपालिकाका […]
दाङ । देउखुरीको लमही-५ देउपुर स्थित गोरक्ष धाम जेष्ठ नागरिक मिलन केन्द्रको विशेष भेला देउपुर मन्दिर परिसरमा आइतबार सम्पन्न गरिएको छ । मिलन केन्द्रका अध्यक्ष रतन कुमार केसीको अध्यक्षतामा सम्पन्न भेलाले केही महत्वपूर्ण निर्णय गरेको छ । भेलाले बिगतमा जिम्मा लिएको दुर्गा मन्दिरको बुझ बुझारत गर्ने,कर्मकाण्ड तथा ज्योतिष शिक्षा दिनका लागि अन्लाईन कक्षा संचालन गर्ने, […]