
Pbu
Jsbr-3
ksbl-7
Csbg-7
Usbl-7
Rksr-7
Msbg-2
Gsbr-6
Gsbg-3
Jsbg-7
काठमाडौँ । आज आइतबार २२ औँ निजामती सेवा दिवस, देशभरका कर्मचारीद्वारा धुमधामका साथ दिवस मनाइँदै छ । व्यावसायिक र सृजनशील प्रशासन : विकास,समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २२ औँ निजामती सेवा दिवस मनाउन लागिएको हो । त्यस्तै सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल […]
धनगढी । पाँच सय दरका नक्कली भारतीय रुपैयाँ सहित कञ्चनपुरमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय […]
दाङ । लमही नगरपालिका वडा नम्बर –८ स्थित आधारभूत विद्यालय भतरकुण्डाको नवनिर्मित चार कोठे भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकलाई विशेष ध्यान दिन निर्देशन दिए । उनले सामुदायिक विद्यालयमा सरकारले ठूलो लगानी गर्दै आएको भन्दै सो […]
दाङ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु मगरले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन् ।लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा […]
दाङ । देउखुरीको गढवा गाउँपालिका–३ मा अवस्थित गोबरडिहा आयुर्वेद औषधालयमा शिरोधारा कर्म सेवा सुरुवातसँगै चूर्ण औषधि उत्पादनको लागि आवश्यक मेसिन जडान गरी औपचारिक शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारु र गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संयुक्त रूपमा मेसिनको उद्घाटन गरे । उद्घाटनपछि अब औषधालयमा जडीबुटी प्रशोधनमार्फत […]
दाङ । राप्ती गाउँपालिकाको साझेदारी संस्था सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएआरसी) द्वारा सञ्चालित भूमि–कृषि कार्यक्रमको वार्षिक सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिएआरसीका कार्यक्रम संयोजक रेमन्त चौधरी,कृषि प्राविधिक सागर शर्मा र लेखा अधिकृत दमन बुढाथोकीले एक वर्षको अवधिमा कार्यक्रमअन्तर्गत सम्पन्न गतिविधि, कार्यान्वयनका क्रममा भोगिएका चुनौती तथा आगामी कार्ययोजना […]
काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल, ओभर द टप (ओटीटी) एप्स र इन्टरनेट ब्राउजरमार्फत विज्ञापन सहित प्रसारण हुने सामग्रीलाई नियमन गर्न र आवश्यक कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले बुधबार यो आदेश दिएको हो । अधिवक्ता विश्वेश्वरप्रसाद गौतम र नेपाल केबल टेलिभिजन महासंघका महासचिव […]
पाल्पा । अल्पायुमै श्रीमान् गुमाएर आफना सन्तानको भविष्य बनाउने जिम्मेवारी बोकेकी माया सार्कीलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गार्डियन माईक्रो लाईफ इसुरेन्स मार्फत कर्जा बिमा दावी रकम बापत २ लाख ५० हजार कर्जा मिनाह सहित १५ हजार क्रिया खर्च प्रदान गरेको छ ।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा संचालन कार्यालय हार्थोकद्वारा सञ्चालीत लालीगुँरास बैंकिङ्ग […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले लागू औषध समाजको प्रमुख समस्याका रुपमा रहेकाले यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । नेपाल औषधी व्यवसायी संघको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वयमा घोराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागूऔषधका कारणले समाजमा अपराधका घटना वृद्धि भइरहेका […]
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार बेइजिङको तियानमेन चोकमा आयोजित देशकै सबैभन्दा ठुलो सैन्य परेडमा विश्व अहिले ‘शान्ति वा युद्ध’ को विकल्पको सामना गरिरहेको चेतावनी दिएका छन् । त्यस्तै समारोहमा नेपालका प्रधानमन्त्री केपी शार्म ओली,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरुले स्मृति समारोहमा […]