
Dus
Jns
Rgp
Sgp
ksb
lnp
Rgp
Lnp
Ggp
Asb
Usb
Ggp
Lks
Rgp
Rgp

lms

काठमाडौँ । आज आइतबार २२ औँ निजामती सेवा दिवस, देशभरका कर्मचारीद्वारा धुमधामका साथ दिवस मनाइँदै छ ।
व्यावसायिक र सृजनशील प्रशासन : विकास,समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज २२ औँ निजामती सेवा दिवस मनाउन लागिएको हो ।
त्यस्तै सो अवसरमा सिंहदरबारबाट प्रभातफेरी कार्यक्रम आयोजना गरी न्यूप्लाजा, प्रदर्शनीमार्ग हुँदै नेपाल पुलिस क्लब पुगी मूल समारोहमा परिणत भएको छ ।
नेपालमा पहिलो पटक वि।स २०१३ भाद्र २२ गते निजामती ऐन लागू भएको दिनको स्मरण गर्दै २०६१ सालबाट हरेक वर्ष भाद्र २२ गते यो दिवस मनाउन थालिएको हो ।
