
Lnp
Dus
Jns
Asb
Rgp
lnp
Rgp
Pbu
Sgp
Lks
Dbs
ksb
Ggp
Rgp
Usb
Rgp
Ggp
दाङ । मालपोत कार्यालय तुलसीपुरमा कार्यरत दुई कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले मालपोतका नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई तीनलाख २० हजार घुससहित पक्राउ गरेको हो । जग्गा नाँपजाँच गरि पूर्जा बनाईदिने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा शुक्रबार दिउसो साढे १ बजेतिर उनीहरुलाई पक्राउ […]
दाङ । देउखुरी नेपाली काङ्ग्रेस राजपुरले राजपुर गाउँपालिका वडा नम्बर १ तब्दारपुर निवासी नेपाली काङ्ग्रेसका क्रीयासिल सदस्य कुलवीर चौधरीको निधनप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकसभा शुक्रबार सम्पन्न गरेको छ ।राजपुर गाउँपालिका पार्टी सभापति शरद कुमार बिसिको अध्यक्षतामा भएको कार्यक्रममा तरुणदल राजपुरका संयोजक गोत बहादुर चौधरी,राजपुर १ का पार्टी सभापती रामबकश चौधरी,२ का सभापती धिरज बहादुर यादब,दलित […]
रौतहट । दाइजो नपाएको कारण श्रीमतीको हत्या गरेको आरोप लागेका रौतहट निवासी राकेश सिंह कुर्मीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षले गुनासो गरेका छन् । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं, २ वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको दाइजोको कारण हत्या गरिएको भनेर इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयामा जाहेरी दिएको चार दिन […]
काठमाडौं । नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना संक्रमणको महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो उल्लास छैन । राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको […]
दाङ । दाङकाे देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाकाे मृत्यु भएकाे छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही भालुवाङ सडक खण्डकाे लमही नगरपालिका वडा नम्बर १ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाकाे पहिचान भने हुन सकेकाे छैन् । बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका स्तरीय बजार अनुगमन समितिद्वारा बिहीबार वडा नम्बर ५ जंग्रहवामा रहेको बजारहरुको अनुगमन गरेको छ ।चाडपर्वलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशन अनुसार राजपुर गाउँपालिका स्तरीय बजार अनुगमन समितिका संयोजक धनपती देवी यादवको नेतृत्वमा गरिएको बजार अनुगमन कार्यमा धेरै जस्तो पसलहरुको दर्ता रिनु फेल,सामानको म्याद अवधि गुज्रिएको,पसल दर्ता नभएर संचालनमा […]
दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल र अन्तर्राष्ट्रिय समन्वय समिति विदेश विभागको संयुक्त सहकार्य एवं समन्वयमा मांसपेशी शाेष रोगको पीडित सीयोना श्रेष्ठलाई उपचारको लागि ६९ हजार,दुई सय,१ रुपैया संस्थाले सहयोग गरेको छ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रिय समन्वय समिति संरक्षक दिपेन्द्र घर्ती मगरको संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका […]
दाङ । प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएको गुटकोविरुद्धमा नझुक्ने संकेत दिनुभएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितको गुटको भेलालाई सचिवालयको औपचारीक बैठकको मान्यता दिनपर्यो भन्दै भेट्न पुग्नुभएको प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले खुल्ला चुनौति दिनुभएको […]