
Lnp
Dus
Rgp
ksb
Sgp
Rgp
Rgp
Rgp
Ggp
Ggp
Asb
Usb
Lks
Jns
lnp

lms

इलाम । इलाममा आएको पहिरोले १८ जना मानिसको ज्यान लिएको छ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोख्रलेलका अनुसार सूर्योदय नगरपालिका वडा नम्बर – १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका- १ पाटिगाउँमा ३, देउमाई नगरपालिका – ५ धारेमा १, देउमाई- ५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका- ३ रातमाटेमा १ र इलाम नगरपालिका- ५ घोसगाउँमा ६ जना गरि १८ जनाको मृत्यु भएको छ ।
त्यस्तै प्रहरीले घटनास्थलमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी राखेको प्रहरीले जनाएको छ।
