आज संविधान देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । त्यस्तै संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर पालिका तहबाट अझै पनि प्रभावकारी सेवा सुविधा […]

वर्षातको कारण अवरुद्ध भालुवाङ-प्युठान सडक खण्ड एकतर्फी सुचारु

दाङ । दाङको प्युठान- भालुवाङ सडक खण्डको बगासोतीमा अवरुद्ध सडक एकतर्फी सुचारू भएको छ । ३ दिनदेखि परेको अविरल वर्षाले १ वर्ष अगाडि भाँसिएको सडक अझ भाँसिए पछि आज विहानै देखि अवरुद्ध सडक दिउँसो करिव १ बजे एकतर्फी सुचारू भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । भाँसिएको सडकमा ट्रक […]

नेपाल परिवार नियोजन संघ दाङ शाखाद्वारा हामी सबै जिम्मेवार विषय अन्तरक्रिया सम्पन्न

दाङ । नवौं राष्ट्रीय परिवार नियोजन दिवस २०७९ व्यवस्थीत परिवार हाम्रो अधिकार हामी सवै जिम्मेवार विषयक अन्तरक्रिया आज घोराहीमा सम्पन्न भएको छ। नेपाल परिवार नियोजन संघ दाङ शाखा सचीव माया पोख्रेलको अधयक्षता एव घोराही उपमहनगरपालीकाका प्रमुख नरुलाल चौधरी को प्रमुख आतीथ्यमा सम्पनन कार्यक्रममा वोल्ने वक्ताहरुले स्वास्थ्यको पहुचलाइ विस्तार गर्नुपर्नेमा जोड दिएका छन । वक्ताहरुले अझै […]

राजपुरमा वर्षातले बाटोहरु अबरुद्ध हुँदा आवागमन सास्ती, तत्काल सुचारु हुन्छ:अध्यक्ष बुढाथोकी

दाङ । देउखुरीको राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरुमा जाने बाटोमा पहिरो खस्दा आवागमनमा सास्ती भएको छ । केही दिन यता लगातार परेको भारी वर्षातले विशेष गरि राजपुर गाउँपालिकाको खोला,नाकाको बस्तीहरुमा जाने बाटोमा बढी क्षति पुराउदा दैनिक आवागमनमा सास्ती भएको हो । राजपुर गाउँपालिकामा ८/१० वटा खोलामा बस्तीहरु छन् भने साना ठुला गरि २०/२२ वटा नाका क्षेत्रमा […]

विओपी कृष्णनगरको सफलता:लगभग चार के.जी. चरेस सहित एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विओपी कृष्णनगरले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट ३.९ के. जी. चरेस जस्तो देखिने कालो पदार्थ सहित एक युवक पक्राउ परेका छन् । विओपी कृष्णनगर प्रमुख सशस्त्र प्रहरी निरिक्षक योगेन्द्र केसीको कमाण्डमा खटिएको टोलीले शनिवार साझ ४ बजे नेपाल बाट भारत जाने क्रममा सो व्यक्ति लाई संका लागि सोधपुछ खान […]

दाङ प्रहरीद्वारा आत्महत्या रोकथाम सम्बन्धि विचार आदानप्रदान कार्यक्रम सम्पन्न

दाङ । आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० को अवसरमा आयोजित आत्महत्या रोकथाम सम्बन्धि सचेतनामुलक र्यालीसहित विचार आदानप्रदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङले दाङसहित लुम्बिनी प्रदेशको आत्महत्या सम्बन्धि जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीको संयुक्त आयोजनामा आज घोराहीमा आयोजित आत्महत्या न्युनीकरणमा नेपाल प्रहरीको भुमिका विषय बारे जिल्ला प्रहरी […]

तीन दिनसम्म विभन्न कार्यक्रम गरी ८ औं संविधान दिवस मनाइँदै

काठमाडौं । आजदेखि ३ दिनसम्म आठौँ संविधान दिवस भव्यता मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । त्यस्तै आजदेखि पर्सिसम्म तीन दिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी […]

पहिरोद्वारा अवरुद्ध महेन्द्र राजमार्ग अन्तरगत लमही-अमिलिया सडक एकतर्फी सुचारु

दाङ । पहिरोले अवरुद्ध लमही-अमिलिया सडक खण्ड एकतर्फी सञ्चालनमा आएकाे छ । तीन दिन देखिकाे अविरल वर्षातका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियोे । त्यस्तै लमही नगरपालिकाकाे जेसिभिकाे सहयोगमा एकतर्फी सडक संचालनमा आएकाे हाे । सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका सवारीसाधन संचालनमा आएका छन् ।

अछाममा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुग्यो,११ जना बेपत्ता

धनगढी । अछामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या २२ पुगेको छ। जिल्लाको ढकारी गाउँपालिका,कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २२ जनाको मृत्यु भएको हो। सबैको सनाखतसमेत भएको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए। प्रहरीका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा ढकारी गाउँपालिका ६ बस्ने २ वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ वर्षिया जानकी शाही, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]