
Gisld
Mbdvs
Pbu
Rbs
Sds
mbd
Anm
Ksm
Gmk
दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेको उनको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको पालना गर्दै शुक्रबार बा २ झ ३८४३ नम्बरको सरकारी गाडी फिर्ता गरेको मन्त्री चौधरीका प्रेस संयोजक सूर्य विसीले जानकारी दिए । त्यस्तै मन्त्री चौधरी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि […]
काठमाडौं । निर्वाचन आयोगले सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्री आचारसंहिता अनुसार भए–नभएको अनुगमन गर्ने जिम्मा प्रेस काउन्सिललाई दिने भएको छ । यसअघि सेना र प्रहरी समेत सहभागी गराएर प्रेस सेन्टर स्थापना गरेर अनुगमन गर्न लागेको आरोप खेपेको आयोगले अनुगमनका लागि काउन्सिललाई लेखी पठाउने निर्णय गरेको हो । आयोगको हिजो बसेको बैठकले पूर्ण प्रेस स्वतन्त्रता, […]
पर्सा । नेपालमा प्रतिबन्धित कोरेक्स नामक लागुऔषध भित्र्याउने एक युवक सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपालमा कोरेक्स ल्याइरहेका बेला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा २ बोतल कोरेक्स सहित एक युवकलाई डियुटी इन्चार्ज असइ रोम भारतीको निर्देशनमा पक्राउ गरे लगत्तै केही मिनेटमै रिहा गरेका छन् । सशस्त्र […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत संचालित राजपुर विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीको अध्यक्षमा आज सम्पन्न भएको बैठकमा तीन वटा प्रस्तावहरुमा छलफल गरि निर्णय गरिएको छ । जसमा पहिलो निर्णयमा गाउँपालिका क्षेत्र भित्रको विभिन्न बस्तीमा जाने बाटोहरुमा अविरल वर्षातका कारण बाढी,पहिरो […]
दाङ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड दाङको २४ औँ बार्षिक साधारण सभा घोराहीमा सम्पन्न भएको छ । सहकारीले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष यमला गौतमको अध्यक्षता एवं जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्य र सामुदायिक बचत तथा ऋण सहकारी संस्था […]
दाङ । समस्याग्रस्त घोषणा भएको सुपर लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिने भएको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले मागेको स्पष्टीकरण नबुझाएकाले लघुवित्तलाई केन्द्रीय बैंकले नियन्त्रणमा लिने भएको हो । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक सुमन कुमार अधिकारीका अनुसार लघुवित्तलाई केही समयका लागि राष्ट्र बैंकले नियन्त्रणमा […]
दाङ । आज देउखुरीका मधेशी समुदायमा प्राय राप्ती नदी पारी हिन्दू धर्मावलम्बीका विवाहित महिलाले आज करवा चौथ पर्व मनाउँदैछन्। आफ्नो श्रीमानको दीर्घायुका लागि महिलाहरुले गर्ने करवा चौथ व्रत आज नेपालमा खास तराई क्षेत्रको मधेशी समुदायमा पनि मनाइने गरिन्छ। आफ्नो श्रीमान्को दीर्घायु,सुख,सौभाग्य एवम् सफल दाम्पत्यको कामना गरी घरघरमा विवाहित महिलाले निराहार व्रत बसी करवा चौथ पर्व […]
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यस्तै बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र […]
दाङ । दाङमा धान कुट्ने मिलको फितामा परेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरा निवासी दशीराम चौधरीका ११ वर्षीय छोरा अभिशेक चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक इन्स्पेक्टर पर्वत केसीले जानकारी दिनुभएको छ । घरको नजिकै धान कुट्दै गरेको मिलमा खेल्ने क्रममा बिहीबार बिहान १० […]