
Rgp1
sbs
pku
Unsku
Rgp
Sgr
cjs
Lnp
Djs
Srbpu
Ggp
Pbu
Gfs
Pes

Ssm
Pvg
Wsp
Rsb
Ggd
Sbs
Sls
Bbu
Hal
Bbbpu
Rgs
Tsm
Vor
nsb
Rgu
Gst
Ksm
Rgu
Asm

Pls
Bml
Ptm
Mks
bbt
Syp
sab
Gsb
Rpp
Rmb
Abd
Jmb
Jmb
पर्सा । नेपालमा प्रतिबन्धित कोरेक्स नामक लागुऔषध भित्र्याउने एक युवक सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपालमा कोरेक्स ल्याइरहेका बेला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा २ बोतल कोरेक्स सहित एक युवकलाई डियुटी इन्चार्ज असइ रोम भारतीको निर्देशनमा पक्राउ गरे लगत्तै केही मिनेटमै रिहा गरेका छन् ।
सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटबाटै २ बोतल कोरेक्स सहित एक युवक पक्राउ गरी भित्र अफिसमा लगेर केही मिनेटमै कारबाहीनै नगरी रिहा गरिएको छ । मधेसका जिल्लाहरूमा लागुऔषधको सेवनकर्ता अत्यधिक छ। भारतबाट अवैध रुपमा विभिन्न तरिकाले लागुऔषध भित्र्याउँदा भने सशस्त्र प्रहरीले पक्राउ गर्न छोडेर लागूऔषध कारोबारी र सेबन कर्तालाई छोडेको हो ।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल पर्साका एसएसपी पुर्सोतम थापाले आफुलाई याे बारेमा केही पनि जानकारि नभएको बताएका छन् । उनले भने यदि हाे भने म असई रोम भारतीलाई हदै सम्मको कार्बाहि गर्ने बताए । यता सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार बिरगंज बिओपीका इन्स्पेक्टरले कोरेक्सलाई खोकीको दबाई भन्दै उल्टै पत्रकारलाई कोरेक्स ल्याउने मान्छे खोजेर ल्याउन धम्की दिदै प्रहरीलाई बोलाएर अनुसन्धान गर्न लगाउने बताए । इन्स्पेक्टरले बोलेको रेकर्ड क्राइबिट टिमको कार्यालय काठमाडौंमा सुरक्षित रहेकोे छ ।
