
Lnp
pku
Djs
Rgp
Gfs
Ggp
Pbu
Sgr
Pes
Srbpu
cjs
Unsku
Ses
Rgp1

Gst
Vor
Ggd
Wsp
nsb
Pvg
Ksm
Asm
Hal
Rgu
Bbu
Sbs
Rgs
Ssm
Rsb
Rgu
Bbbpu
Tsm
Sls

Jmb
Syp
Ptm
sab
Mks
Gsb
Rpp
Abd
Rmb
Jmb
Pls
bbt
Bml
रुपन्देही । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको वर्ष २०२३/०२४ को अध्यक्षमा कमल पौडेल चयन भएका छन्।पौडेल यस अघि क्लबमा बर्ष २०२२–०२३ मा प्रर्थम उपाध्यक्ष पदमा थिए।
क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लको प्रमुख आतिथ्यता र संस्थाका कार्यवाहक अध्यक्ष कमल पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकले २०२३/२४ का लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा डा.विजय अमगाई, दोश्रो उपाध्यक्षमा विमल तिवारी र तेश्रो उपाध्यक्षमा नबिन थापा मगर चयन भएका छन्। त्यस्तै सचीवमा दिपेश पाण्डे र कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्लले सेवा नै धर्म भन्दै सेवामुखि कार्य गरेर संस्थालाई अझ माथी लैजादै वर्ष २०२३/२४ का टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियोे।
