निर्ममतापुर्वक हत्याकाे नेपाल मगर संघ नुवाकोटद्वारा घाेर भत्सर्ना

धादिङ । धादिङ जिल्ला गल्छि गाउँपालिका वडा नम्बर-८ कट्टेल पाैवा निवासि नेपाल मगर संघ गल्छि गाउँपालिकाका सचिव वर्ष २६ का बिनाेद दर्लामि थापा मगरकाे निर्ममतापुर्वक गरिएको हत्याकाे घाेर भत्सर्ना गर्दै नेपाल मगर संघ नुवाकोटले परिवारजनलाई भेटि मृत आत्माप्रति भावपुर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकाे छ । यहीँ २०८० साल बैशाख २७ गते रातकाे करिव ९:३० बजे […]

दाङमा दुई बस एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु,दर्जन बढी घाइते

दाङ । देउखुरीमा शुक्रबार बिहान साढे ५ बजे दुई बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । त्यस्तै मृत्यु हुनेमा रोल्पा रुन्टीगढी -७ कि ४२ वर्षिया सोभा परियार रहेकी छन् । सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ […]

नियमन गर्ने निकाय खोइ ?

दाङ । देउखुरीको लमहीमा संचालनमा रहेका निजि विद्यालयका भ्यानहरुले कोचाकोच गरि विद्यार्थी ओसार्दा समेत नियमन गर्ने निकाय मौन रहनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । लमहीमा संचालनमा रहेका अधिकांश निजि विद्यालयका भ्यानहरु क्षमताभन्दा बढी विद्यार्थी बोक्ने गरेका छन् । भ्यान भाडा चर्को लिने र कोचाकोच विद्यार्थी बोक्ने नियति बनेको छ । सिटमा बसेको भन्दा भ्यान भित्र […]

नुहाउने क्रम खोलामा डुबेर १० वर्षीय बालकको मृत्यु

दाङ । तुलसीपुरमा एक जना बालक नुहाउने क्रम खोलामा डुबेर मृत्यु भएको छ । बुधबार बेलुका अन्दाजी साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका १७ बघौसी स्थित हापुर खोलामा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भयो । रोल्पा रुन्टीगढी गाउँपालिका(६ घर भैहाल तुलसीपुर उपमहानगरपालिका १७ […]

लमही खानेपानीद्वारा नयाँ योजना डिपिआरका लागि चार पक्षीय बीच छलफल

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा नयाँ योजनाको डिपिआरका लागि ४ पक्षीय बीच बुधबार छलफल बैठक सम्पन्न भएको छ ।लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता तथा लमही नगरपालीकाका नगर प्रमुख मेयर जाेगराज चाैधरीकाे प्रमुख आतिथ्यतामा बैठक बसेको हो । लमही […]

कपिलवस्तुका एक वडा अध्यक्षलाई २० वार्षीय युवती बेपत्ता पारेको भनि प्रहरीमा निवेदन

कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नम्बर १२ वडा अध्यक्ष प्रहलाद प्रसाद यादवले युवतीलाई भारतमा बेपत्ता पारेको आरोप लागेको छ । कृष्णनगर १२ भगवानपुर बस्ने मोहम्मद रइसले छोरीलाई बेचबिखन मनसायले भारतमा बेपत्ता पारिएको भन्दै ईलाका प्रहरी कार्यालय कृष्णनगरमा निदेवन दिएका छन् । गत बैशाख २९ गते प्रहरीमा निवेदन परेको हो । बैशाख २४ गते यो घटना […]

राप्ती गाउँपालिकाद्वारा सर्वदलीय सहमतिको नाममा नदी उत्खननको तयारी

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सर्वदलीय बैठकको आयोजना गरि राप्ती नदी उत्खनन गर्ने तयारी गरेको छ । पालिकाले हालै सर्वदलीय बैठकको आयोजना गरि उक्त निर्णय पारित गरेको बैठकमा सहभागी एक दलका नेताले जनाएका छन् । बैठकमा राप्ती गाउँपालिका भित्र क्रियाशिल पुराना तथा नयाँ दलका प्रतिनिधि र सरोकारवाला पक्षको समेत उपस्थिति रहेको बताइएको छ । उक्त […]

देउखुरी बहुमुखी क्यामसले चर्को भ्यान भाडा लिएको प्रति थारु विद्यार्थी समाजको आपत्ति

दाङ । लमहीमा रहेको देउखुरी बहुमुखी क्यामसले चर्को भ्यान भाडा लिएको प्रति थारु विद्यार्थी समाजले आपत्ति जनाएको छ । भ्यान भाडा ३ हजार ५ सय र मासिक शुल्क आठ सयसम्म असुली गरि विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरिरहेको आरोप थारु विद्यार्थी समाजका मिलन चौधरीले आपत्ति जनाएका छन् । त्यस्तै उनले क्याम्पसको ३२ सिट क्षमता भएको भ्यानमा […]

लुम्बिनी प्रदेशको सम्पादित कार्यको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

दाङ । लुम्बिनी प्रदेशबाट सम्पादित कार्यहरुको समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रम मंगलबार भालुबाङमा सम्पन्न भएको छ । पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले राज्य सत्तामा २/३ महिनामै मन्त्री फेरिने पटक – पट्क बिश्वासको मत लिनु पर्ने र प्रदेशमा पनि त्यो लागू हुने कुरा स्वयत्त नहुने बताएका छन् । केन्द्रमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]