
Srbpu
Sgr
Rgp
Djs
Rgp1
Pes
Ggp
Unsku
Gfs
Lnp
Ses
cjs
Pbu
pku

Rgu
Asm
Rsb
Bbbpu
Sbs
nsb
Tsm
Ksm
Rgu
Wsp
Bbu
Sls
Vor
Pvg
Gst
Ssm
Hal
Rgs
Ggd

Pls
Jmb
Rpp
Abd
Bml
Mks
sab
bbt
Ptm
Jmb
Gsb
Syp
Rmb
दाङ । लमहीमा रहेको देउखुरी बहुमुखी क्यामसले चर्को भ्यान भाडा लिएको प्रति थारु विद्यार्थी समाजले आपत्ति जनाएको छ ।
भ्यान भाडा ३ हजार ५ सय र मासिक शुल्क आठ सयसम्म असुली गरि विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरिरहेको आरोप थारु विद्यार्थी समाजका मिलन चौधरीले आपत्ति जनाएका छन् । त्यस्तै उनले क्याम्पसको ३२ सिट क्षमता भएको भ्यानमा ९३ जनासम्म विद्यार्थी कोच्ने गरेको र भ्यान ओभर लोड हुँदा दुर्घटना हुन सक्ने र सो दुर्घटनाको जिम्मेवारी कस्ले लिने भन्ने तर्फ पनि क्याम्पस प्रशासनसंग प्रश्न राखेका छन् ।
उनले देउखुरी बहुमुखी क्याम्पस सम्बन्धि थुप्रैपटक आक्रोश आफ्नो वालमा उल्लेख गरेका छन् ।
यी हुन उनको वालमा लेखिएका कुराहरू :
लुम्बिनी प्रदेश काे राजधानीमा रहेको सबैभन्दा ठूलो क्याम्पस (#देउखुरी_बहुमुखी_क्याम्पस.) जसमा 2500(२५००) भन्दा धेरै विद्यार्थी अध्ययन गर्छन् ।।२०८०/१/३० भएको १८ औं वार्षिक साधारण सभामा हाम्राे क्याम्पस काे २,४ ओटा फटाहा सरहरुले नेता हरु लाई बोलाएर (हाम्राे देउखुरी बहुमुखी क्याम्पस) लुम्बिनी प्रदेश कै ठूलो क्याम्पस हो भनेर गफ लगाएका थिए ।। अनि लुम्बिनी पर्देश को सबैभन्दा ठूलो क्याम्पसमा स्कूल बस भने १ मात्र छ भन्दा सरहरु लाई लाज पनि लाग्दैन ।। समुदायक क्याम्पसकाे नाममा पैसा लूटन मात्र जानेका छन् हाम्राे क्याम्पसका व्यवस्थापन समितिले ।। क्याम्पसमा अध्ययन गर्ने ८०% भन्दा धेरै विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर छ तर हाम्रो क्याम्पस को मासिक शुल्क ८०० छ भने बस भाडा ३५०० सम्म छ। हाम्रो क्याम्पसले राम्रो शिक्षा दिनलाई क्याम्पस खोलेको होकी बस भाडा उठाएर (business) गर्न खोजेको हो!!!
कहिले कै त हामीलाई लाग्छ हामी पढ्न आको होकी बस भाडा तिर्न आको हो।।।
32 जना सित क्षेमता भको बसमा आज 2080/2/2 गते काे दिन 93 जना विद्यार्थीहरु बसमा जबर्जस्ती कोचेर आए जबकी विद्यार्थीहरुलाई खुट्टा राख्ने पनि ठाउँ थिएन ।। (Over load )को कारण बस दुर्घटना भए 93 जना विद्यार्थीको जिम्मा कसले लिने!!!!!!
पटक पटक क्याम्पस प्रशासनलाई बसको व्यवस्था गर्दिनँ पर्यो भन्न जाँदा सरहरुले कहिले ( Indain embassy) मा भनेको छौ भन्छन् कहिले काे नेता संग मागाको छौ भनेर कुरा सकीदिन्छन्।। क्याम्पसले विद्यार्थीको बसको समस्या कहिले समाधान गर्ने !!
अबको ३ दिन भित्र बसको समस्या समाधान क्याम्पसले नगरे हामी विद्यार्थीहरु आन्दोलन गर्न बाध्य हुने छौ।।।
यो विषयमा सम्बन्धित निकाएककाे ध्यान आकर्षण गर्न चाहन्छु र छिटो भन्दा छिटो समस्याको समाधान होस् पनि भन्न चाहन्छु ।।।
Deukhuri multiple campus / देउखुरी बहुमुखी क्याम्पस
थारु विद्यार्थी समाज
मिलन चौधरी
