
Rbs
Amb
Nssbus7
gms
Pbu
Csbus
Jsbus
Bksbus5
dsbus
Ratbs
Gsbus
Ssbus
Ddhbs
Gsl

Pvg
Rsb
Rgs
Tsm
Ssm
Bbbpu
Rgu
Rgu
Vor
Hal
Sbs
Wsp
nsb
Sls
Asm
Bbu
Ksm
Gst
Ggd

Pls
Ptm
Abd
Jmb
Rpp
Gsb
Bml
Jmb
Rmb
sab
bbt
Mks
Syp
काठमाडौँ । आज क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
लामिछानेको मुद्दा आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
त्यस्तै यस अघि गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ ।
यस्तै मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख रहेको छ ।
