
Pbu
Sgr
Srbpu
Rgp1
pku
Unsku
Ggp
Lnp
Rgp

Ksm
Rsb
Rgs
Hal
Tsm
Bbu
Pvg
Wsp
Vor
Asm
Rgu
nsb
Rgu
Gst
Ssm
Bbbpu
Sls
Ggd
Sbs

sab
Mks
Rpp
Ptm
Bml
Rmb
Gsb
Pls
Syp
bbt
Jmb
Jmb
Abd
कपिलवस्तु । डियुटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन् ।
गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाईरल बनेको थियो । त्यही विषयमा अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो ।
त्यस्तै निलम्बन पर्नेमा अस्पतालका २ जना अहेव र एक जना कार्यालय सहयोगी रहेका छन् । कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको थियो । अस्पतालमा रहेका सिसि क्यामेरा फुटेज चेक गरे पछि उक्त कुरा खुलेको थियो । मेसु बिपिन जैसवालले लापरबाही गर्ने ३ जनालई निलम्बन गरिएको बताउनु भयो । अस्पतालमा लापरबाही गर्ने कसैलाई पनि नछाडिने उहाँले बताउनु भयो ।
