
Srbpu
Sgr
Rgp1
Ggp
Lnp
pku
Pbu
Unsku
Rgp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३,मसुरियामा रहेको घण्टदेव सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दुर्योधन पाण्डेको प्यानल भारिमतका साथ विजय भएको छ । समूहको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार पाण्डेले ९५ मतान्तरका साथ प्रतिद्वन्द्वी हरिप्रसाद भुसाललाई पराजित गर्दै पुरै प्यानल सहित विजय भएका हुन् । समूहको कुल १ हजार […]
दाङ । विश्वको शिखर सगरमाथा चढेर विश्व कीर्तिमान कायम गर्ने रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढा मगरलाई दाङमा सोमबार भव्य नागरिक अभिनन्दन गरिएको छ । गोरखा ग्रुप दाङको विशेष आयोजनामा आज घोराही- तुलसीपुर चोकदेखि घोराही बजार परिक्रमा गरि बुढा मगरलाई भव्य स्वागत एवं अभिनन्दन गरिएको हो । उहाँलाई मगर,थारु समुदायले आ-आफ्नो वेषभूषा तथा बाजागाजा र […]
काठमाडौँ । लोक गायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । त्यस्तै […]
दाङ । राजपुरको जनज्योति माध्यमिक विद्यालयमा प्रअद्वारा समिति गठन भएको छ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको जनज्योति माध्यमिक विद्यालयको तेस्रो पटकको अभिभावक भेलाबाट सर्वसम्मतिद्वारा विद्यालय व्यस्थापन समिति गठन गरेको हो । जसको सदस्यमा अमरराज गिरी,नान्हु यादव,बेवरी सुनार र सीमा चौधरी छनौट गरिएको उक्त विद्यालयका प्रधानाध्यापक केशवराम यादवले जानकारी दिनु भयो ।प्रधानाध्यापक […]
दाङ । देउखुरीको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सीपले मानिसलाई जिविको पार्जनमा मद्धत गर्ने बताउनु भएको छ । लमही नगरपालिका- बनकट्टामा आयोजित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) द्वारा संचालित ४५ दिने होजियारी सम्बन्धि पूनर्ताजगी (स्तरउन्नति ) सीप विकास तालिम समापन कार्यक्रममा नगर उपप्रमुख योगीले सो कुरा बताउनु भएको हो । नगरपालिकाले उद्यमी […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ । रुकुम पुर्वबाट कृष्णनगर हुँदै भारत तर्फ जाँदै गरेको भन्ने प्राप्त गोप्य सूचनाको आधारमा शंका लागि प्रहरीले कृष्णनगर बजारक्षेत्रमा ती व्यक्तिहरुलाई चेकजाँच गरेको थियो । […]
दाङ । तुलसीपुर-घोराही सडकखण्डमा आजदेखि टाइम कार्ड लागू भएको छ । तुलसीपुर-घोराही सडकखण्डमा चल्ने सवारी साधनलाई ७० मिनेटको ‘टाइम कार्ड’ लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनु भयो । त्यस्तै प्रमुख मल्लका अनुसार तुलसीपुर– नारायणपुरसम्म ४० मिनेट र नारायणपुर– घोराहीसम्म ३० मिनेटको समय तोकेर ७० मिनेटको ‘टाइम कार्ड’ लागु […]
दाङ । देउखुरीको गढवामा रहेको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नाे ९ औं बार्षिकाेत्सव भब्यताकाे साथ विभिन्न कार्यक्रमहरू गरि मनाएकाे छ । मिति २०७२ फाल्गुन १३ गते स्थापना भएकाे संस्थाले हरेक बार्षिकाेत्सवमा समुदाय स्तरिय कार्यक्रमहरू गरि मनाउदै आएकाे छ । यस अघि रक्तदान,प्रतियोगितात्मक ब्याडमिन्टन प्रतियाेगिता, उच्च राशिकाे जिल्ला ब्यापि फुटबल प्रतियाेगिता, गरिब तथा जेहेन्दा बिद्यार्थीलाई सामाग्रि […]
धनकुटा । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुन्छ । धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएका हुन् ।दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स […]