
Pbu
Ddhbs
Nssbus7
gms
Jsbus
Gsl
Bksbus5
Amb
Rbs
dsbus
Gsbus
Ratbs
Csbus
Ssbus

Gst
Wsp
Tsm
Sbs
Rgu
Vor
Ggd
Hal
Asm
Ksm
Ssm
Rgs
Rgu
Sls
Pvg
Rsb
Bbbpu
Bbu
nsb

bbt
Abd
Pls
Gsb
Rpp
sab
Rmb
Jmb
Mks
Syp
Ptm
Jmb
Bml
दाङ । अत्याधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले देउखुरीको ४ वटै पालिकाका विद्यालयहरु दुई दिन बन्द हुने भएका छन् ।
निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि देउखुरीको लमही नगरपालिका,राजपुर गाउँपालिका,राप्ती गाउँपालिका,गढवा गाउँपालिकाले एक सुचना जारी गरी वर्खे बिदामा मिलान हुने गरि जेठ १७ र १८ गते गरी २ दिनका लागि विद्यालय बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।
अत्याधिक गर्मी भएको भनि विद्यालयबाट जन गुनासाे आएकोले पालिकाको शिक्षा समितिकाे निर्णय बमोजम जेठ १७ र १८ गते दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
देउखुरीमा केही दिनदेखि अत्याधिक गर्मी बढेको छ । यहाँको तापक्रम ४१ डिग्रीभन्दा बढिरहेको छ ।
