
tssbus
Pbu
Sssbus1
Ssbus
Sssbus1
nsm
Ssbus
ssbus
Bs1
Gsl
Ssbus

Rsb
Tsm
nsb
Gst
Rgs
Asm
Ksm
Ssm
Vor
Ggd
Bbu
Sbs
Pvg
Hal
Rgu
Wsp
Bbbpu
Rgu
Sls

Rpp
Syp
Ptm
Jmb
Bml
sab
bbt
Rmb
Pls
Abd
Gsb
Mks
Jmb
काठमाडौं । गण्डकी प्रदेश सभाको संसद बैठक बस्दै छ । बुधबार नयाँ सरकार गठनसँगै आज बैठक बस्न लागेको हो । यसअघि मंगलबार बैठक बोलाइएकोमा सूचना टाँसेर स्थगन गरिएको थियो ।
बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी छ । तर सरकारसँग बहुमत नभएका कारण पारित हुने सम्भावना न्यून रहेको जनाइएको छ ।
त्यस्तै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट संसदबाटै ल्याउने दाबी गरेका छन् । ‘संसद चलिरहेको छ । नीति कार्यक्रम र बजेट संसदबाटै ल्याउने हो’, शपथपछि पत्रकारको प्रश्नमा उनले सो कुरा बताएका थिए ।
