गढवा गापामा गौमुत्र प्रयोगबाट दर्जन भन्दा बढी सामाग्री निर्माण,व्यवसाय सञ्चालन गर्ने तयारी

दाङ । सीप सिकौ स्वरोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम सोमबार गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ । गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रमा गौमुत्र र गौ गोबरबाट करिब १५ प्रकारका सामाग्रीहरु बनाउने […]

बाल यौन दुराचारमा बम्जनलाई १० वर्ष कैद सजाय

काठमाडौं । आफूलाई बुद्ध जस्तै तपश्वी दाबी गर्ने रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको छ । जिल्ला अदालत,सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले बताए । यसअघि न्यायाधीश भण्डारीको इजलासले १० […]

काठमाडौं,बारा र पर्साबाट २ सय ८ किलो गाँजा सहित ५ जना पक्राउ

काठमाडौँ । काठमाडौँ, बारा र पर्सा जिल्लाबाट ठुलो परिणाममा गाँजासहित नेपाल प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठुलो ईट्टवालबाट अवैध लागु औषध गाँजा २ सय १ किलो ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र […]

लमहीमा एपेक्स कम्प्यूटरको शाखा खुल्यो,एसइईको ग्रेड बृद्धि कक्षा चल्दै

दाङ । दाङको घोराहीमा ख्याती कमाएको एपेक्स कम्प्यूटरको शाखा अब देउखुरीको लमहीमा सञ्चालनमा आएको छ । एसइईको ग्रेड बृद्धि परीक्षाको तयारी कक्षा सुरु भएको लमही शाखा प्रमुख राजु यादवले जानकारी दिए । त्यस्तै उनका अनुसार एसइईको ग्रेड बृद्धिको तयारी कक्षा संगसंगै अन्य तहको पढाई पनि सुरु गरिने छ । रावल पुस्तक पसलको माथिल्लो तलामा ग्रेड […]

एसईई परीक्षामा ज्याेतिष्मती विद्यापीठ लमहीका अन्वेश सुवेदी देउखुरी प्रथम

दाङ । भर्खरै सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा ज्याेतिष्मती विद्यापीठ लमहीमा अध्ययनरत अन्वेश सुवेदी ३.९ जिपिए सहित देउखुरी प्रथम भएका छन् । त्यसैगरि सोहि विद्यालयमा अध्ययनरत भूषण घिमिरे ३.८६ जिपिए सहित देउखुरी क्षेत्रमै दाेस्राे हुन सफल भएका छन् । सो विद्यालयबाट ४६ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएका थिए । ४६ जना मध्ये ४३ जना […]

राप्ती गाउँपालिकामा राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव सम्पन्न

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस तथा राेपाई महाेत्सव शनिबार सम्पन्न भएको छ। “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाकाे आर्थिक सहयोग तथा बगर कृषि सहकारी संस्थाको आयोजना एवम् राप्ती प्रेस मञ्चको सह-आयोजनामा साे दिवस तथा महोत्सव सम्पन्न भएको हाे। दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर […]

सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्टका श्रमिक आन्दोलित

काठमाडौं । नेपाल सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै घोराही सिमेन्ट उद्योगका श्रमिकले शनिबार प्रदर्शन गरेका छन् । उद्योग र श्रमिक सप्लायर्स कम्पनीको मिलेमतोका कारण आफूहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै उनीहरुले शनिबार घोराही सिमेन्ट उद्योग अगाडि प्रदर्शन गरेका हुन् । श्रमिकहरुले न्यूनतम पारिश्रमिक,बैंक खातामा तलब भुक्तानी,सामाजिक सुरक्षा कोष र वातावरण संरक्षण जस्ता माग […]

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्य

गुल्मी । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर ६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा वर्ष ५५ का अनुसार भेष बहादुर विक,उनकी श्रीमती सुन्तली विक, बुहारी सिता […]

आज असार १५,दही–चिउरा खाने दिन

काठमाडौँ । असार १५,दही–चिउरा खाने दिन । आज देशभर दहीको खपत बढ्ने दुग्ध व्यवसायी बताउँछन् । त्यसो त दुग्ध उत्पादक किसानले अझै पनि दुधको बक्यौता भुक्तानी पाइसकेका छैनन् । नेपाल डेरी एसोसिएसनका अनुसार किसानले भुक्तानी पाउन बाँकी ४ अर्बभन्दा बढी रुपैयाँमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको दायित्वमा छ । यद्यपि असार १५ का दिन दुग्ध […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]