
Pbu
Sgr
Rgp1
Ggp
Srbpu
Unsku
Rgp
pku
Lnp
दाङ । लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ओमप्रसाद सुवेदी (सागर)ले नगरपालिकाको विषय गत समितिहरुबाट मंगलबार राजीनामा दिएका छन् । उनले आफ्नो फेसबुक वालमा लेख्दै भनेका छन् । कुनैपनि बिषयगत समितीले आफ्नो विषयमा छलफल गर्छ त्यो छलफल पछि निर्णयमा पुग्छ त्यो निर्णयलाई कार्यपालिकाको बैठकमा पेश गर्दछ । कार्यपालिकाले त्यो विषयगत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नं.९ रुपाकाेटमा प्राङगारीक भर्मिकम्पाेस्ट मल उत्पादन,प्रविधि र नमूना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम सुरु भएको छ ।गाउँपालिकाकाे “राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला” कार्यक्रम अन्तर्गत साे तालिम सुरु भएको हाे। राप्ती गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख […]
रौतहट। नेपाल सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा रौतहटबाट हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी […]
दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङले भन्सार छलेर चोरी निकासी गरी ल्याएको ब्रोइलर कुखुरा र ढुवानीमा प्रयोग भएको पिकअप गाडी समेत गएराती राजपुरको खंग्रानाका जाने सडकबाट पक्राउ गरि नियन्त्रणमा लिएको छ । भारको उत्तरप्रदेशबाट भन्सार चोरी निकासी पैठारी गरि खंग्रानाकामा डम्पिङ गरि रा.१च.११७४ को पिकअप भ्यानबाट रोल्पाको घर्तिगाउँ लैजान थालिएका ४९० ब्रोइलर कुखुरा र […]
दाङ । गुरुकुल एकेडमीले विभिन्न बिधामा विषेश छात्रबृति योजना ल्याएको छ । गुरुकुल एकेडेमीमा कक्षा ११मा भर्ना हुन आउने नयाँ विद्यार्थीहरुको लागि विभिन्न बिधामा नयाँ छात्रबृति योजना ल्याएको गुरुकुल एकेडेमी प्लस टु विज्ञान संयोज अजय कुमार शाहले जानकारी दिए । विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको लागि प्रि रजिष्ट्रेशन गरेकाहरुलाई भर्ना शुल्कमा २० प्रतिशत […]
दाङ । दाङको तुल्सीपुर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय टेक बहादुर बोहरा,आठविसकोट–२ का ४५ वर्षीय मन कुमारी बोहरा र मुसिकोट नगरपालिका–६ का ३० वर्षीय मोहन पुन रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जाकारी दिए । त्यस्तै उनका अनुसार तुलसीपुर ८ शुभबिहानी टोलस्थित कोठा भाडामा […]
कपिलवस्तु । कपिलवस्तुमा चटयाङ लागेर दुई जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चटयाङ लागेर मृत्यु भएको हो । त्यस्तै बुधबार बिहान दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चटयाङ लागेको हो । चटयाङ लागेका […]
दाङ । देउखुरीको गढवा गाउँपालिका स्तरीय सामुदायिक तथा निजी विद्यालयको माध्यमिक र आधारभूत तहमा अध्यनरत विद्यार्थीहरुको बिज्ञान प्रदर्शनी कार्यक्रम हुने भएको छ । बिज्ञान प्रति विद्यार्थीहरुको रुचि,चाहना र सकारात्मक भावना एवं शैक्षिक गुणस्तर वृद्धिमा थप उत्प्रेरित गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको बिज्ञान शिक्षक समाज दाङ जिल्लाका अध्यक्ष तथा जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक […]