
Bksbus5
gms
Gsbus
syysr
Rbs
dsbus
Jsbus
Pbu
Csbus
Ssbus
Syees
Ratbs
Amb
Nssbus7
Ddhbs
Gsl

Gst
Hal
Rgu
Sls
Rgu
Ssm
Vor
Tsm
Asm
Ggd
Sbs
Wsp
nsb
Pvg
Ksm
Rgs
Rsb
Bbu
Bbbpu

Abd
Ptm
bbt
Pls
Rpp
Bml
Rmb
Jmb
Gsb
Syp
Mks
Jmb
sab
दाङ । दाङको घोराहीमा ख्याती कमाएको एपेक्स कम्प्यूटरको शाखा अब देउखुरीको लमहीमा सञ्चालनमा आएको छ ।
एसइईको ग्रेड बृद्धि परीक्षाको तयारी कक्षा सुरु भएको लमही शाखा प्रमुख राजु यादवले जानकारी दिए । त्यस्तै उनका अनुसार एसइईको ग्रेड बृद्धिको तयारी कक्षा संगसंगै अन्य तहको पढाई पनि सुरु गरिने छ । रावल पुस्तक पसलको माथिल्लो तलामा ग्रेड बृद्धि कक्षा धमाधम सञ्चालन गरिएको शाखा प्रमुख यादवले जानकारी दिए ।
