
Rgp
Pbu
Rgp1
Lnp
Unsku
Ggp
Srbpu
Sgr
pku

Wsp
Bbu
Ksm
Rsb
Vor
Gst
Hal
nsb
Rgu
Rgu
Sls
Ssm
Sbs
Pvg
Tsm
Ggd
Asm
Rgs
Bbbpu

Syp
sab
Rmb
Gsb
Ptm
Abd
Pls
Jmb
Mks
Rpp
bbt
Bml
Jmb
गुल्मी । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्बर ६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।
जिल्ला प्रहरी कार्यलय गुल्मीका डीएसपी शंकर पोखरेलका अनुसार मृत्यु हुनेमा वर्ष ५५ का अनुसार भेष बहादुर विक,उनकी श्रीमती सुन्तली विक, बुहारी सिता बिक,नातिनि सपना विक र बिपना विक रहेका छन् ।
त्यस्तै इस्मा प्रहरीचौकीबाट उद्धारका लागि पुगेको प्रहरी टोली घटनास्थलबाट उनीहरुको शव संकलन गरिएको हो ।
