भारतबाट छोरी भेट्न बझाङ पुगेका सिंहको भिरबाट लडेर मृत्यु

बझाङ । भरतबाट छोरी भेट्न बझाङ पुगेका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका वडा नम्बर ३ बमडीगाउँमा ६५ वर्षीय सिंह विष्टको भिरबाट लडेर मृत्यु भएको हो। तलकोट गाउँ पालिका वडा नम्बर ६ दानतोलामा छोरीलाई भेटेर फर्कनेक्रममा लडरे सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै सिहं तीन दिन अगाडी मात्रै छोरी […]

राप्रपा रुपन्देहीद्वारा सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाही गर्न माग

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्लाले सामूहिक बलात्कारका घटनामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याइ हदैसम्म कानूनबमोजिम कारवाही गर्न माग गरेको छ । राप्रपा रुपन्देही जिल्लाका अध्यक्ष सागर प्रताप राणाले बुधबार विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबीन गरी घटना घटाउने दोषी जो कोही भएपनि कानूनी कठघरामा ल्याउन माग गरेका छन् । रुपन्देही जिल्लाको कोटहीमाई […]

लुम्बिनी प्रदेशका ६ जिल्लामा आइतबार बर्का अट्वारी पर्वको सार्वजनिक विदा दिइने

दाङ । बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकाले थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको बसोजास बढी रहेको दाङ,बाँके, बर्दिया, कपिलवस्तु,रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्वका साथ मनाइने बर्का अट्वारी पर्व यस […]

आज सार्वजनिक बिदा भन्दै गलत सूचना सम्प्रेषण गरेको आरोपमा एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं । आज सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए […]

लमहीमा चाडबाडलाई लक्षित गरेर सडकमा जेब्रा क्रसिङ निर्माण

दाङ । आउँदै गरेको चाडबाडमा हुने भिडभाडलाई लक्षित गरि दाङको लमही बजारका सडकहरुमा मंगलबार जेब्रा क्रसिङ निर्माण गरिएको छ । लमही चेम्बर अफ कमर्सको आयोजनामा लमही बजारका भित्रि सडक र हाईबेमा समेत जेब्रा क्रसिङ बनाईएको हो । बजारका सडकहरुमा भएका जेब्रा क्रसिङ पुरानो भएकाले पैदल यात्रीहरु अन्यौलमा पर्ने र जसले गर्दा दुर्घटना निम्तिन सक्ने भन्दै […]

देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको छः गृहमन्त्री लेखक

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताका छन् । मंगलबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको मन्त्री लेखकले बताए । ‘बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार […]

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन महाशाखाद्वारा अनुरोध

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव चलीरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो देशभर आंशिकदेखि […]

जलवायू परिवर्तन अनुकूलन सम्वन्धमा छलफल

दाङ । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजना र युएसएआईडि को सहयोगमा देउखुरीको गढवामा जलवायू परिवर्तन, यसको अनूकुलन र परिवर्तनले जैविक बिविधतामा पारेको असरका बारेमा छलफल गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको अध्भ्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले जलवायू परिवर्तनले सिंगो मानव समाज,जिवजन्तु र […]

राप्तीमा तीज गीत प्रतियोगिता सम्पन्न,ऐरावती आदर्श बहुमुखी क्याम्पस प्रथम

दाङ । देउखुरीको राप्ती गाउँपालिका दाङको आयोजना मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती २ लालमटियाकाे समुह प्रथम भएको छ । लैंगिक हिंसा विरुद्धको विषयमा आयोजित प्रतियोगितामा गोरखा आइडल स्कूल राप्ती २ लालमटियाकाे समूह द्वितीय,सिरिन भ्याली पब्लिक स्कुल राप्ती ४ माैरीघाटकाे समूह तृतीय र महिला मगर संघ राप्ती १ भालुबाङकाे समुह […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]