
jsb
Ksb
Rks
Ssb
Csb
Ssb
Ksb
Tgp
Usb
Gsb
Ksb
Bsn
Ppu
Rsb
Nsb

Gsb
Ssb
Tsb
Hl1
Usb

ptl
Rgu
Nps
डोटी । विगत ९ वर्षदेखि जवरजस्ती करणी मुद्दामा फरार डोटीका एक जना पक्राउ परेका छन् ।
जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर –७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्का ९ वर्षपछि पक्राउ परेका हुन् । खड्कालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले आइतवार सिलगढी सांफे सडक खण्डबाट पक्राउ गरेको जनाएको छ ।
त्यस्तै अदालतको मिति २०७२ श्रावण ३० गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकेपछि खड्का अहिलेसम्म फरार रहेका थिए ।
