
Csbg-7
Usbl-7
ksbl-7
Gsbg-3
Pbu
jsbr-3
Jsbg-7
Rksr-7
Msbg-2
Gsbr-6


काठमाडौँ । बडा दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालयहरु खुल्दै छन् ।
सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुल्न लागेको हो ।
यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ गतेसम्मनै जारी रहनेछ ।
जसअनुसार आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहेको छ ।
