
Rksr-7
Jsbg-7
Msbg-2
Gsbg-3
Csbg-7
Usbl-7
Gsbr-6
ksbl-7
jsbr-3
Pbu
काठमाडौँ । आज किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर -६ मनिकापुरका महिलाहरुले भैलो खेलेर संकलन भएको रकमबाट क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । मनिकापुर गाउँका धनबहादुर घर्ती मगरको श्रीमती ४६ वर्षीय ओम कुमारी घर्ती मगर विगत २ वर्षदेखि पाठेघरको क्यान्सर पीडित भइ निरन्तर उपचारत रहेकी छिन् । उनको उपचारमा केहि सहज होस् भनि मनिकापुरमा रहेका महिलाहरुले तिहारमा […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नु गरेका छन् । घोराही-१५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गरेको र उनका इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न […]
काठमाडौँ । अब २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान गरेको छ । रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र […]
काठमाडौँ । डाँकाचोरीको घटनामा संलग्न आरोपमा काठमाडौँबाट नेपाल प्रहरीका असई र जवानलाई प्रहरीद्वारा पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा उपत्यका अपराध अनुसन्धान कार्यालयको कीर्तिपुर शाखामा कार्यरत असई अनबहादुर पुन र जवान धीर बुढा रहेका छन् । उनीहरूलाई अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताए […]
दाङ । राप्ती नदीमा भैँसी तार्ने क्रम बगेर बेपत्ता भएकी १६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । राजपुर गाउँपालिकमा वडा नम्बर ३ कालीपुरुवाका रामकुमार यादवको छोरी १६ का विद्यावती यादव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए । यादव बुधबार साँझ ६ बजेतिर लमही नगरपालिका […]
कास्की । दाङबाट भ्रमणका लागि आएको बस पोखरामा दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बिहीबार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर – २२ विश्व शान्तिस्तूप नजिकै रा १ ख २१०६ नम्बरको बस दुर्घटना भएको हो । नव युग डान्स क्लब दाङबाट भ्रमण आएका यात्रुलाई बोकेको बस पुम्दीकोटबाट पोखरा झर्दै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यहीँ मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा कमान्डर नेताहरूलाई खटाएको छ । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार आज बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो । जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा […]
दाङ । राजपुर-१ पटौली नाकामा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ । चौंथी मेला व्यवस्थापन समितिको आयोजनामा मंगलबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा प्रथम राजपुर – ७ भौवा नाका भएको हो । यस्तै द्वितीय राजपुर – १ रसरी खोला भएको छ भने राजपुर -७ मनौरा नाका तृतीय भएको छ ।लगातार दुई दिनसम्म भएको […]