रवि लामिछानेको बयान-विश्वास गरेर हस्ताक्षर गरेँ, चेकको दुरुपयोग भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानका क्रममा भनेका हुन् । रवि सहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति […]

गढवामा कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण,उत्पादन वृद्धि गर्ने लक्ष्य

दाङ । हेफर इन्टरनेसनल नेपाल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र गढवा गाउँपालिकाको समन्वयमा तथा दाङ सल्यानमा सञ्चालित आई.ए.एल.भि.सी. ( IALVC) परियाेजना अन्तर्गत आज गढवा गाउँपालिकामा भिटा परियोजनाद्वारा गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट कृषि प्रदर्शनीका लागि छनौट हुनुभएका कृषकहरुलाई ३० हजार रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको छ । गढवा सामाजिक […]

ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा विभिन्न पोष्टहरुमा ट्राफिक सचेतना कार्यक्रम

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट विभिन्न स्थानमा ट्राफिक सचेतना कार्यक्रम भएको छ । सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम,लेन अनुशासन, ओभरटेक गर्ने तरिका सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगायतका विषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम भएको हो […]

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारीःमुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ । स्थानीय वन,जंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवर्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर –४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका […]

जिल्ला अदालतमा हाजिर भइन् फरार इन्स्पेक्टर शाही,बयानपछि थुनछेक हुने

काठमाडौँ । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार मुद्दा दायर भएपछि,फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु कुमारी शाही जिल्ला अदालत ललितपुरमा आज उपस्थित भएकी छिन् । आइतबार आज उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएको र अहिले बयान भइरहेको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन यादवले बताए । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा […]

प्रधानमन्त्री ओलीले गरे एनपीएलको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई आइतबार आज सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई […]

कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक उपलब्धि एउटा बलियो स्रोतःमुख्यमन्त्री आाचर्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका वडा नम्बर –१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस उद्घाटन गरेका छन् । विद्यालयले आइतबार आयोजना गरेको बार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोहको मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री आचार्यले कालिका विद्यालयले हाँसिल गरेका शैक्षिक […]

काँग्रेसको एक सय दिने अभियान लमही-९ मा प्रशिक्षण सँगै समापन

दाङ । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन । दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ९ मा प्रशिक्षण दिँदै एकसय दिने अभियानको समापन गरिएको छ । देश र जनताप्रती काँग्रेसको योगदान, काँग्रेसको ईतिहास, मूल्य मान्यता, एजेण्डा, […]

कपिलवस्तुको बनकसबासामा पिउने पानीको समस्या,रिक्सामा पानी बोक्न बाध्य

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]