आज रवि लामिछाने विरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्ध आइतबार आज जिल्ला अदालत कास्कीमा अभियोग दर्ता हुने भएको छ । त्यस्तै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी,सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आज अभियोग दर्ता गराउन लागेको हो । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको […]

पौष्टिक कृषि सहकारीको साधारणसभा सम्पन्न

दाङ । गढवा गाउँपालिका स्थित पौष्टिक कृषि सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा शुक्रवार गढवामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन चौधरीको अध्यक्षता र गढवा गाउँपालिका वडा नम्बर ६ का जनप्रतिनिधी दिनमणी आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिवले संस्थागत प्रतिवेदन तथा बार्षिक निती कार्यक्रम र कोषाध्यक्ष टोपलाल सुवेदी( सागर) ले आयब्यय प्रतिवेदन प्रस्तुत […]

दाङको तुलसीपुरमा माघ महोत्सव हुने

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ जबरपुरमा माघ महोत्सव आयोजना हुने भएको छ । थारु समुदायको संस्कृति,रीतिरिवाज र परम्पराको संरक्षण र संवर्द्धनका लागि माघ महोत्सव हुन लागेको आयोजकले जनाएको छ । थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ र नमुना भूह्याँर थानको संयुक्त आयोजना तथा महटवा महासंघ तुलसीपुरको सह-आयोजनामा माघ महोत्सव आयोजना हुने […]

जनकपुर बोल्ट्सले एनपीएलको उपाधि जितेपछि,जनकपुरमा खुसियाली मनाइँदै

धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा भव्य साथ खुसियाली मनाइँदै छ । खेलप्रेमीहरुले जनकपुरमा मोटरसाइकल र्‍याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका छन् । समूह–समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् । त्यस्तै युवाहरुले […]

जनसहभागिता सहकारी गढवाको १५औं वार्षिक सभा सम्पन्न,अध्यक्षमा चौधरी

दाङ । जनसहभागिता उपभोक्ता सहकारी संस्था लिमिटेड गढवाको १५ औं वार्षिक साधारण तथा अधिवेशन शनिबार गढवामा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष गंगाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । १५ बर्ष पहिले स्थापना गरिएको सहकारी संस्था पछिल्लो समयमा सोचे जस्तो सहकारीको मुल्य […]

नेपाल प्रिमियर लिगमा सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र,६१ लाख ९९ हजारको पाए कार

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट संघ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले […]

चुरे सहकारी संस्थाको १४ औं साधारणसभा सम्पन्न

दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको वन तथा वातावरण र जैविक विविधताको संरक्षणमा काम गर्दै आएको चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ शनिवार गढवानमा सुम्पन्न भएको छ । संस्थाका अध्यक्ष हेमन्त कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको […]

बौद्ध सर्किट र सिंगो प्रदेश लुम्बिनी सर्किटमा जोड्छौंः मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासको लागि बौद्ध सर्किट र लुम्बिनी सर्किटको विकास गरिने बताएका छन । रुपन्देहीको देवदहमा गौतमबुद्ध राष्ट्रिय उद्यान पार्क महोत्सवको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही,कपिलवस्तु र पश्चिम नवलपरासीलाई बौद्ध सर्किटमा जोड्ने र सिंगो प्रदेशका १२ जिल्लालाई लुम्बिनी सर्किटमा जोड्नेगरी सरकारले अवधारणा अघि सारेको बताए ।प्रदेश सरकारले […]

सुदूरपश्चिमलाई हराउँदै जनकपुर बोल्टस् बन्यो नेपाल प्रिमियर लिगको पहिलो विजेता

काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]