दाङमा नेविसंघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान सुरु

दाङ । नेपाल विद्यार्थी संघको १५ दिने सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान दाङमा सुरु भएको छ । नेवि संघको १२ औं महाधिवेशनको प्रारम्भिक तयारी स्वरूप जिल्लामा सदस्यता वितरण तथा सुझाव सङ्कलन अभियान आइतवारदेखि सुरु भएको हो । नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीको प्रमुख आतिथ्यता […]

प्याब्सन दाङकाे अध्यक्षमा निर्मल न्याैपाने विजय

दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ जिल्लाकाे अध्यक्षमा निर्मल न्याैपाने विजयी भएका छन् । आइतबार भएकाे प्याब्सन दाङकाे १६ओैँ अधिवेशनबाट न्याैपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्याैपाने ६२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत लिएका थिए । कुल १५७ मतमा ११८ मत खसेकाे […]

भूमिहीनलाई लालपुर्जा दिलाउन तीन तहका सरकार गम्भीर बन्नुपर्छ:अध्यक्ष विष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भूमिहीनलाई लालपुर्जा दिलाउन स्थानीय,प्रदेश र संघीय सरकार तीनै तहले गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । आइतबार सामुदायिक आत्मनिर्भर केन्द्र (CSRC)ले राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुरमा आयोजना गरेको भूमि तथा कृषि अधिकार अभियानको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले भूमि समस्या समाधानका लागि राप्ती गाउँपालिकाले […]

तरुण दलका नेताहरुलाई गुण्डागर्दीमा संलग्न ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान

काठमाडौं । दरबारमार्ग स्थित लिक्विड लाउञ्जमा शुक्रबार बेलुका बैतडीका रमेश भट्टमाथि निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका तरुण दलका केन्द्रीय सदस्य सहित आठ जनालाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ । पीडित युवक गम्भीर घाइते भएपछि प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान थालेको हो । प्रहरीले तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ, […]

स्थानीय कागज प्रयोग गर्न मुख्यमन्त्री आचार्यलाई राप्तीका अध्यक्ष विष्टद्वारा आग्रह

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सरकारका सबै मन्त्रालयहरूमा स्थानीय कच्चापदार्थद्वारा उत्पादित नेपाली हाते कागज अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेका छन् । आइतबार मुख्यमन्त्री कार्यालयमै पुगेर अध्यक्ष विष्टले वडा नं. ४ पिपरखुटीमा स्थापना भएको नेपाली हाते कागज उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न यस्तो आग्रह गरेका हुन् । […]

रवि लामिछानेको हिरासत भित्रको फोटो ‘सार्वजनिक गर्ने’ निकोलस भुसाल पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोप लागेका निकोलस भुसाल पक्राउ परेका छन् । त्यस्तै उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आइतबार साँझ पक्राउ गरेको हो । आजैमात्र उनी बुटवलबाट काठमाडौं आएको सूचनाका आधारमा भुसाललाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख […]

नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले कार्यकर्ता भेटघाट गर्ने

दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्राधिकार भित्र प्रत्यक पालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । क्षेत्रिय समितिको शनिबार लमहीमा सम्पन्न बैठकले देउखुरीका ४ पालिकामा ८ गतेदेखि ११ गतेसम्म विशेष कार्यकर्ता भेटघाटको आयोजना गर्ने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम देशैभर कार्यक्रम भईरहेको र […]

रोल्पामा ट्‌याक्टर दुर्घटना हुदाँ घटना स्थलमै एक जनाको मृत्यु

दाङ । रोल्पामा ट्‌याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ६ काजवाङ तेरा बस्ने बर्ष ३९ वर्षीय लक्ष्मण दमाई रहेको प्रहरीले जनाएको छ । उनको घट्‌ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिए । माडी गाँउपालिका वडा नम्बर ६ हान्निङ […]

वीरगञ्जको एक किराना पसलबाट लागुऔषध सहित सञ्चालक पक्राउ

वीरगञ्ज । वीरगञ्जको एक किराना पसलबाट लागुऔषध सहित प्रहरीले संचालकलाई पक्राउ गरेको छ। त्यस्तै पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–१ का राजाराम महतो कोइरी रहेका छन् । उनले सञ्चालन गरेको श्रृष्टी किराना जेनरल स्टोरबाट लागुऔषध बरामद भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पसलबाट लागुऔषध ट्रमाडोल हाइड्रोक्लोराइड ५० एमजीको एक लाख ५१ हजार ८६० पिस बरामद […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]