
Rgp
Asb
Jns
Usb
Pbu
Rgp
Rgp
Sgp
Dus
ksb
Ggp
Lks
lnp
Lnp
Dbs
Rgp
Ggp


दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय मातहत जिल्लाभर रहेको ट्राफिक प्रहरी पोष्टहरुबाट विभिन्न स्थानमा ट्राफिक सचेतना कार्यक्रम भएको छ ।
सवारी साधनको चालक सहचालक एवं यात्रुहरुलाई भेला जम्मा गरि ट्राफिक नियम,लेन अनुशासन, ओभरटेक गर्ने तरिका सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु,सवारी दुर्घटनाबाट बच्ने उपायहरु लगायतका विषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम भएको हो ।
त्यस्तै आगामी दिनमा निरन्तर यस किसिमका कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख (प्रहरी निरीक्षक)राजेश शाहीले जानकारी दिए ।
