संचारकर्मी गजमेरको शब्द तथा गायक स्वर्णकारको आवाजमा झोला भिरेर गीत सार्वजनिक

दाङ । गायक ज्ञानेन्द्र स्वर्णकारको सुमधुर आवाजमा झोला भिरेर बोलको गीत सार्वजनिक भएको छ । यो गीत गायक स्वर्णकारले आफ्नै गुड भ्वाइस स्टुडियो नामक अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् । संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द रहेको यस गीतको संगीत स्वयम गायक स्वर्णकारको रहेको छ भने संगीत सन्तोष सुनामले गर्नु भएको छ । समय सान्दर्भिक […]

कृषिमा आत्मनिर्भरता आर्थिक समृद्धिको आधार:अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन र उद्यमशिलता नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताएका छन् । उनले कृषिमा आत्मनिर्भरता र सहकारीको प्रभावकारी भूमिकाले मात्रै ग्रामीण आर्थिक विकास सम्भव हुनेमा जोड दिए ।दाङको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार आयोजित लालमटिया साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै अध्यक्ष विष्टले किसानका […]

जोरपाटीबाट ९२ लाख रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौँ । जोरपाटीबाट पुस ९ गते ९२ लाख रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती–७ घर भएका रवि धमला, रसुवा उत्तरगंगा घर भएका जितबहादुर तामाङ र सङ्खुवासभा घर भएका सन्तोष खाती छन् । यस्तै मङ्गलवार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेट्दा रवि धमला र जितबहादुर तामाङ स्कुटरमा हिटरको कार्टुन बोकेर […]

गुरुकुल एकेडेमी घोराहीद्वारा वन भोज कार्यक्रम, विभिन्न प्रतियोगिता सम्पन्न

दाङ । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । घोराही १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामि शैक्षिक रणनितिको विषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा […]

राजपुरको नाकामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न,४ सय ७१ जनाले लिए सेवा

दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका र राजपुर स्वास्थ्य शाखाको विशेष आयोजनामा नि:शुल्क एकीकृत स्वास्थ्य शिविर कार्यक्रम मंगलबार आज सम्पन्न भएको छ । राजपुर – ६,खाङ्ग्रामा पौष महिनाको ६ गतेदेखि सुरु भएको शिविर ९ गते राजपुर – ७,भैसाही नाकामा सम्पन्न भएको हो । दुई वटा वडामा संचालन गरिएको शिविरमा खाङ्ग्रा नाकामा २४६ जनालले सेवा लिएका थिए […]

क्रिसमसले राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउँछ -प्रदेश सभा सदस्य थारु

दाङ । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक विकास मन्त्री इन्द्रजित थारुले क्रिसमस पर्वले राष्ट्रिय एकता,धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बुधबार राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुरमा सिसहनियाँ सु-समाचार मण्डलीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा मेरी क्रिसमस २०८१ कार्यक्रममा बोल्दै उनले नेपाललाई बहुजातीय,बहुभाषिक,बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न […]

अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन्छौं:मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्षसंग बुधबार अज छलफल गरेका छन् । अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिएका हुन् । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ […]

शंकर सामुदायिक वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोला स्थित शंकर सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारण सभा मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । समूहका अध्यक्ष धनलाल पुनको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ राजपुरका अध्यक्ष रामवरण यादवको प्रमुख अतिथि एवं सव डिभिजन वन कार्यालय बेलाका प्रतिनिधि नवल शाहको विशिष्ट […]

लुम्बिनी प्रदेशद्वारा पहाडी जिल्लालाई कफि हव बनाउन पहल

प्यूठान । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लालाइ कफिको हवकाे रुपमा विकास गर्न पहल सुरु गरेको छ । प्यूठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफि विकास कार्याल,स्थानीय जनप्रतिनिधि तथा किसानहरुसंग प्रदेशका पहाडी जिल्लाहरुमा कफि खेतीको सम्भावना धेरै भएकाले कफि हव बनाउने बारेमा बुधबार छलफल गरिएको हो । कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, मुख्यमन्त्रीका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]