
Pbu
Gsbr-6
Msbg-2
ksbl-7
Usbl-7
Csbg-7
Jsbg-7
Gsbg-3
Jsbr-3
Rksr-7
दाङ । गढवा क्षेत्रमा महिलाहरुले मात्र सञ्चालन गर्दै आएको नवस्वर्गद्धारी महिला बचत तथा ऋण सहकारी संस्था लि. को १४ औं बार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सिर्जना घिमिरे रजौरेको अध्यक्षता तथा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुमा […]
दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सञ्चार क्षेत्रलाई बलियो बनाउन पत्रकार नेता एवं पत्रकार महासंघले साझा चरित्रको विकास गर्नु पर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको शनिबार भालुबाङमा आयोजित पदभार ग्रहण एवं वधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रियासनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रियासनले लुम्बिनी […]
दाङ । गढवा गाउँपालिकामा सुरक्षित आवास परियोजनामार्फत बिपन्न परिवारलाई नयाँ जीवन दिईएको छ । देउखुरीको गढवा गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्थाको संयुक्त साझेदारीमा संचालन भईरहेको “महिला परिवारलाई सुरक्षित आवास मार्फ़त सुदृढ़ीकरण परियोजना (SWFH) अन्तर्गत गढवा गाँउपालिका वडा नम्बर ३, वडा नम्बर ५ र वडा नम्बर ६ मा निर्माण भएको घरमा […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महा-सचिव घनश्याम भुसालले एमालेको नेतृत्वमाथि प्रश्न उठाएपछि भीम रावललाई पार्टीबाट निकालिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा भुसालले आफ्नो बिरोध गर्नेलाई केपी ओलीले सत्रु ठान्ने र आफ्ना चाकरी गर्नेलाई काखी च्याप्ने गरको भन्दै भीम रावललाई ओलीप्रति प्रश्न उठाएपछि एमालेबाट निकालिएको बताएका हुन् । अहिलेको अवस्थामा ओलीको सबै प्रयोग असफल […]
दाङ । वडा प्रहरी कार्यालय लमहीको नागरिक सुनुवाइ कार्यक्रम शुक्रबार देउखुरीको लमहीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले अपराध न्यूनीकरण र शान्ति सुव्यवस्था कायम राख्न सामुदायिक प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाउनमा सबैको चासो हुनु […]
हुम्ला । हुम्ला सहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । त्यस्तै शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर–८ खबरीनाका निवासी अमृता घर्तिले स्थानीय सरकारले कोईलाबासमा आयोजना गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाईमा नाकाका वस्तिहरुमा टेलिकम टावर र बाटो बनाईदिन सरकारलाई आग्रह गरे । फोन गर्नु पर्यो भने कि त १ घण्टा हिडेर डाँडामा चढ्नु पर्छ कि त भारतिय सिमकार्य प्रयोग गरेर गर्नुपर्छ । गाउँमा कोहि मानिस बिरामी परेभने […]
काठमाडौँ । आफू डाक्टर हुँ भन्दै उपचारको नाउँमा बेहोस बनाएर लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ घर भई हाल ललितपुर महानगरपालिका १७ बस्ने डा. अलोक भन्ने जितेन्द्र मण्डललाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको हो । त्यस्तै प्रहरीका अनुसार मण्डलले नक्कली फेसबुक अकाउन्टमार्फत साथि बनाइ आफू सुगर […]
दाङ । गढवा स्थित परि कृषि सहकारी संस्थामा भएको लामो प्रयासपछि हरी प्रसाद चौधरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नव निर्वाचित समितिलाई निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गराईएको निर्वाचन संयोजक अशोक कुमार यादवले जानकारी दिए । गत मंसिर २२ का दिन यस सहकारी संस्थाको छैठौं साधारणसभा सम्पन्न भएको थियो । […]