संघीय संसदको हिउँदे अधिवेशन सुरु

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य राख्ने कार्यसूची छ । त्यस्तै सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दुवै सदनका सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको पहिलो दिनको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न […]

दाङमा ५४ वर्षीय एक पुरुष खेतमा मृत फेला

काठमाडौं । दाङको तुलसीपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

चौध वर्षअघि डिल्लीबजार कारागारबाट भागेका कैदी पक्राउ

काठमाडौं । डिल्ली बजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो । यस्तै वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद […]

आज सोनाम ल्होसार पर्व,देशैभर विविध कार्यक्रम गरी मनाइँदै,सार्वजनिक बिदा

काठमाडौँ । माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले आज विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । त्यस्तै […]

सशस्त्र प्रहरी बललाई शंकास्पद व्यक्ति पक्राउ गर्ने अधिकार दिइने

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बललाई शंकास्पद व्यक्ति पक्राउ र खानतलासी गर्ने अधिकार दिने कानुनी व्यवस्था गर्ने भएको छ । सरकारले संसद्‍मा दर्ता गरेको सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमा शंकास्पद र कसूरमा संलग्न व्यक्ति पक्राउ गरी खानतलासी गर्ने अधिकार सशस्त्र प्रहरीलाई दिने प्रस्ताव गरिएको हो । त्यस्तै सशस्त्र प्रहरीलाई अहिलेसम्म सीमा सुरक्षा र आतंकवाद नियन्त्रणको मुख्य […]

आज सहिद दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौँ । आज प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको […]

ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख (इन्स्पेक्टर) उपेन्द्र बुढाथोकी पुरस्कृत

बाँके । ईलाका प्रहरी कार्यलय जमुनाहा बाँकेका इन्चार्ज (इन्स्पेक्टर) उपेन्द्र बुढाथोकी पुरस्कृत भएका छन् । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले प्रहरी निरीक्षक बुढाथोकीलाई २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान स्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका का हुन् […]

गुरुकुलको बार्षिकोत्सव सम्पन्न,विद्यार्थीको चौतर्फि बिकास गर्नुपर्नेमा प्रजिअ लम्सालको जोड

दाङ । गुरुकुल एकेडेमी घोराहीले बालबालीका सम्मेलन तथा वार्षिक उत्सव धूमधामका साथ सम्पन्न गरेको छ । यो कार्यक्रम विद्यालयका विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत, नाटक,भाषण र अन्य सांस्कृतिक प्रस्तुतिहरू सहित शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए । साथै, उत्सवको […]

रवि लामिछानेलाई ६५ लाख धरौटी तोक्ने कास्की अदालतसँग उच्चले माग्यो कैफियत प्रतिवेदन

कास्की । उच्च अदालत पोखराले सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटी तोक्ने आदेशसम्बन्धी कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। त्यस्तै रविले सोमबार उच्च अदालत पोखरामा दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मिलनकुमार राईको एकल इजलासले कास्की जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो । सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]