सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख बुधबार, माघ १६, २०८१

बाँके । ईलाका प्रहरी कार्यलय जमुनाहा बाँकेका इन्चार्ज (इन्स्पेक्टर) उपेन्द्र बुढाथोकी पुरस्कृत भएका छन् ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक आइजीपी राजु अर्यालले प्रहरी निरीक्षक बुढाथोकीलाई २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सशस्त्र प्रहरी मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान स्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका का हुन् ।सशस्त्र प्रहरी बलले सम्पादन गर्ने जिम्मेवारी पूरा गर्न विभिन्न तवरले सहयोग,समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै बुढाथोकीलाई उक्त सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचौकका एआईजी नारायण दत्त पौडेलले जानकारी दिए ।

त्यस्तै प्रहरी निरीक्षक बुढाथोकी ६ महिनादेखि ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेमा कार्यरत् रहेका छन् । उनले बाँकेको नेपाल र भारत सिमानामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]