प्यूठानमा बसले किचेर एक बालिकाको मृत्यु

प्यूठान । बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ । बाग्दुलाबाट फोप्ली तर्फ जाँदै गरेको ना. ४ ख. १३०९ नम्बरको बसले किचेर नौबहिनी गाउँपालिका ७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता तथा प्रहरी निरीक्षक केशव केसीले बताए । त्यस्तै बस र चालकलाई प्रहरीले नियन्त्रणमा […]

स्वाभिमान लघुवित्तद्वारा गढवामा एक दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

दाङ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ गढवा गाउँपालिकाको सभाहलमा एक दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा ५ मणिग्राममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय राजपुर गाउँपालिकाको बेलामा रहेको लघुवित्तले बाख्रा पालक कृषकहरुलाई व्यवसायिक बाख्रापालन तालिम दिएको हो । तालिमको समापन […]

महाशिवरात्रीको अवसर पारेर जखेराको लेकसाइडमा सांस्कृतिक महोत्सव हुँदै

दाङ । महाशिवरात्रीको अवसरमा देउखुरीको लमहीमा रहेको जखेरा तालको लेकसाइडमा सांस्कृतिक महोत्सव हुने भएको छ । जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानको आयोजनामा यहि फागुन १४ गतेदेखि १७ गतेसम्म हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा वृहत सांस्कृतक महोत्सव गर्न लागिएको हो । त्यस्तै ताल तलैयाको संरक्षण गरौँ,पर्या पर्यटनमा टेवा पुर्याऔँ भन्ने मुख्य उद्देश्यले शिवरात्रीको दिन […]

देउखुरी पब्लिकको १७ औं बार्षिकोत्सव,स्कुलबाटैे संस्कार र संस्कृति सिकाउनुपर्नेः मन्त्री चौधरी

दाङ । देउखुरीको लमही स्थित देउखुरी पब्लिक अंग्रेजी माध्यमिक बिद्यालयको १७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम बुधवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले ड्रोन उडाएर तथा बिद्यालयको ताम्रपत्र अनावरण गरेर बार्षिकोत्सव तथा बिद्यालय भवनको समुद्घाटन गरेकि […]

किशोरीलाई करणी गरेको अभियोगमा एक जना युवक पक्राउ

धनगढी । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै […]

रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर –४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङ खोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्ती गाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय घर्ती गाउँका […]

आज प्रजातन्त्र दिवस,देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज फागुन ७,अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द,धर्मभक्त माथेमा,गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्ति मार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार […]

लागुऔषध सहित २ युवक पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित बझाङका दुइ जना युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर –५ यातायात कार्यालय पछाडी सडक छेउबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७३० मिलिग्राम र लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ २ केजि १७५ ग्राम सहित बझाङको केदारस्युँ गाउँपालिक–६ का २६ वर्षीय गोविन्द बहादुर […]

देउखुरीमा एकजना पुरुष मृत फेला

दाङ । देउखुरीमा एक जना पुरुष मृत फेला परेका छन । यसरी फेला पर्नेमा लमही नगरपालिका वडा नम्बर- ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्री रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिए । यस्तै पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए। खोजतलासको क्रममा सोमबार […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]