शिबु खनाल बिहिबार, फाल्गुण ०८, २०८१

दाङ । महाशिवरात्रीको अवसरमा देउखुरीको लमहीमा रहेको जखेरा तालको लेकसाइडमा सांस्कृतिक महोत्सव हुने भएको छ ।

जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानको आयोजनामा यहि फागुन १४ गतेदेखि १७ गतेसम्म हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा वृहत सांस्कृतक महोत्सव गर्न लागिएको हो ।

त्यस्तै ताल तलैयाको संरक्षण गरौँ,पर्या पर्यटनमा टेवा पुर्याऔँ भन्ने मुख्य उद्देश्यले शिवरात्रीको दिन १४ गतेदेखि १७ गतेसम्म जखेरा ताल प्रङ्गणमा सांस्कृतिक महोत्सव हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकार चक्र बम,अनु चौधरी, प्रिति पासवान, सिमरन परियार, नरेश जोगी, सोनु कुश्मी,अनुप बुढा मगर, निशु सेरपाइली, दिपक बर्मा लगायत स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै मन्दिर परिसरमा पूजाका लागि समेत व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]