
Usbl-7
Gsbg-3
ksbl-7
Pbu
Jsbr-3
Jsbg-7
Msbg-2
Csbg-7
Rksr-7
Gsbr-6
भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्य सहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका वडा नम्बर-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । त्यस्तै दुर्घटनामा भोजपुर नगरपालिका वडा नम्बर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले नया वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले पत्रकारमाथि पछिल्लो समयमा थुप्रै चुनौती थपिएको भन्दै ति […]
पर्सा । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो । त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी […]
पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ । त्यस्तै दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । कुन कुन ठाउँमा कर्फ्यु लगाउने भन्नेबारेमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल चलिरहेको अर्यालको भनाई छ । वीरगञ्जको छपकैयामा […]
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएकाे […]
कञ्चनपुर । कञ्चनपुरको एक जंगलमा एक युवक मृत फेला परेका छन् । जिल्लाको लालझाँडी गाउँपालिका वडा नम्बर–२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला प्रहरीले जनाएकोछ । त्यस्तै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ । तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गर्यो । यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको […]
काठमाडौं । काठमाडौँमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतबाट पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार उनलाई पक्राउ गरेर नेपाल ल्याइँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट […]
दाङ । सरकारी अस्पतालबाट प्रवाह हुने सेवा गुणस्तर सुधार तथा आत्मनिर्भर बनाउनको लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य मन्त्रीको संयोजकमा कार्यदल गठन भएको छ । त्यहीँ कार्यदलका सदस्यहरूले अहिले प्रदेशभरि रहेको अस्पतालहरूको अनुगमन तथा आवश्यक सुझाव लिन थालेको छ । बुधबार कार्यदलका सदस्यहरू प्रदेशका पूर्व स्वास्थ्य मन्त्री राजु खनाल, निवर्तमान स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन, स्वास्थ्य विज्ञ […]