
Ksb
Ssb
jsb
Fmb
Ppu
Tgp
Gsb
Bsn
Rsb
Rks
Ksb
Usb
Ssb
Nsb
Csb
Ksb

Usb
Ssb
Gsb
Hl1
Tsb

Nps
Rgu
ptl
कञ्चनपुर । कञ्चनपुरको एक जंगलमा एक युवक मृत फेला परेका छन् ।
जिल्लाको लालझाँडी गाउँपालिका वडा नम्बर–२ कसुवा जंगलमा कृष्णपुर नगरपालिका–७ कलुवापुर बस्ने ३६ वर्षीय रामनिवास राना बिहीवार मृत अवस्थामा फेला प्रहरीले जनाएकोछ ।
त्यस्तै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
