
ksbl-7
Pbu
Jsbr-3
Gsbg-3
Msbg-2
Usbl-7
Csbg-7
Rksr-7
Jsbg-7
Gsbr-6
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य थारुले सामाजिक तथा राजनीतिक परिवर्तनसँगै खेल क्षेत्रको पनि उल्लेखनीय विकास भइरहेको बताए । उनले गणतन्त्र स्थापनापछि […]
काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेस,बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया […]
काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले वार्ता र संवाद जारी राख्ने निर्णय गर्दै एसईईको उत्तरपुस्तिका परीक्षण,नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिएर आन्दोलन अन्त्य गरी विद्यालय फर्कन शिक्षकहरुलाई आह्वान गरेको हो । शिक्षामन्त्री विद्या भट्टराईले सरकार शिक्षकहरुको मागप्रति गम्भीर रहेको […]
दाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दिप पौडेलले विद्यार्थी भर्नाको नाममा भइरहने अस्वस्थ प्रतिस्पर्धाबाट विद्यालय टाढा रहेको बताए । […]
धनगढी । कैलालीको टीकापुरमा सर्पले डस्दा पाँच वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर–१ एकतानगरका निरज विकका पाँच वर्षीय छोरा लोकेशको सोमवार सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले बताएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते […]
काठमाडौँ । जाजरकोटमा फेरि मंगलबार भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्र बिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हाे । त्यस्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको […]
दाङ । सशस्त्र प्रहरी बल नेपाल, नं. ४१ रिजर्भ गण हेडक्वाटर चन्द्रौटा, कपिलवस्तु (अर्जुन खोला,दाङ) ले पन्ध्रौं स्थापना दिवस मनाएको छ । अमर सशस्त्र प्रहरीहरूप्रति श्रद्धाञ्जली अर्पण, विभिन्न विधामा उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरूलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति र शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको हो । बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालको […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ । गत चैत ३० गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको परिक्षाफलको नतिजामा गोरखा आइडियलबाट ५२ जना विद्यार्थी सम्मेलित परिक्षामा ५२ जना विद्यार्थी पास हुन सफल भएको स्कुलका प्रिन्सिपल बसन्त बहादुर पुनले बताए । यसै बीच […]
काठमाडौं । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् […]