
sks
Gsbus
jmb
Bpb
Rus
Ddh
Ssbus
smb
Sys
Asm
Rg-9
jms
Ppu
gms

Ln2
Ln1
Ln7
Sbs
Rys
Asm
cks
Gg5
Gg1
Ln3
bmj
Usb
Tsb
Ln9
Hl1
Ln8
Gsb
kbs
Dps
bml

Sml
Rgu
Jab
Snk
ptl
Jpb
Sab
Sbs
Rss
Gg6
Gg2
Ksb
Bpb
Nps
Gg3
Gg4
Gjl
काठमाडौँ । जाजरकोटमा फेरि मंगलबार भूकम्प गएको छ । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा कुशे गाउँपालिकाको पैंक केन्द्र बिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएकोमा मंगलबार पुनः अर्को भूकम्प गएको हाे ।
त्यस्तै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ५३ मिनेट जाँदा पैंकलाई नै केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यस्तै दुवै भूकम्पको कारण कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन । लगातारको भूकम्पले जाजरकोट र आसपासका बासिन्दा आतङ्कित भएका छन् ।
