
ksbl-7
Msbg-2
Jsbg-7
Pbu
Csbg-7
Gsbr-6
Rksr-7
Usbl-7
Jsbr-3
Gsbg-3
दाङ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश)ले वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताउनु भएको छ । बबई गाउँपालिकाको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले वामपन्थी शक्तिहरू एकजुट भएमा मुलुक समृद्धिको मार्ग मा अगाडि बढ्ने बताउनु भएको हो । वामपन्थी शक्तिहरू एकजुट भएमा मात्रै मुलुकमा समाजवाद ल्याउन सकिने उनको भनाइ थियो। […]
दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापती राजु खनालले काङ्ग्रेसकाे नेतृत्वमा भएका तिनै तहका सरकारले गरेका कामकाे बारेमा आम नागरिकलाई जानकारी गराउन गाउँ तहमा रहेका पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेपाली काङ्ग्रेस गुल्मीले आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्क्रमलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री समेत रहेका उपसभापति खनालले पार्टीकाे नेतृत्वमा भएका उपलब्धीकाे […]
काठमाडौँ । संघीय संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । त्यस्तै स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने […]
दाङ । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । महिलातर्फ काङ्ग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । त्यस्तै गुल्मीकी सापकोटा संस्थापन इतरकी हुन् । सुरुमा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास […]
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक शनिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ । क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश ‘क’ का सभापति तथा क्षेत्रीय कार्यसमितिका उपसभापति श्रीपत चौधरी संयोजक, दीनेश गिरी सहसंयोजक र सदस्यहरुमा हरिहर शर्मा, खेम चौधरी र […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिनु भयो । त्यस्तै महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्ड […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशको राजनितिक अवस्था जटिल मोडमा रहेको बताएका छन् । आइतबार नेपाल प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । राज्य र सरकार यति कमजोर भएको छ कि बाह्य चलखेल र हस्तक्षेप अस्वभाविक रुपमा बढेको उनको जिकिर छ । विश्व राजनितिको भूराजनितिक द्धन्दको क्रिडास्थलका […]
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुनदेखि देखिने गरी आन्दोलन गर्ने र प्रमुख दलहरुलाई कोर्स करेक्सन गर्न बाध्य बनाउने बताएका छन् । पृथ्वीजन्यतीको अवसरमा राप्रपाले गरेको चियापानमा कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले ठूलठूला प्रदर्शन गर्ने बताए । उनले भने, ‘मेरो विश्वास छ, त्यो व्यापक हुनेछ । त्यसले देशमा परिर्वतन ल्याउने छ ।’देश निरन्तर आरालो लागेको […]