आज प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयका कार्यवाहाक महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनु भयो । त्यस्तै आजको बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको जनाइएको छ । बैठकमा दलीय […]

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बुढाथोकीकाे निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति उहाँको मृत्यु भएको हो । त्यस्तै नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनाकारी दिनु भयो । ‘हक्की स्वभावका नेता बुढाथोकीको बिदाइले पूर्वी नेपाल खासगरी […]

गुटबन्दी त्यागेर सामिप्यता बाड्नुस-बिमलेन्द्र निधी

दाङ । नेपाली काङ्ग्रेसका नेता बिमलेन्द्र निधिले गुटबन्दीलाई अन्त्य गर्न आबस्यक रहेको बताएका छन । गुटगटले पार्टीलाई कमजोर बनाउने र जसका कारण कोही सफल नहुने बताए । समुदायमा काँग्रेस अन्तरगत लमहीमा भएको अन्तरक्रिया कार्यक्रममा निधिले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले एकअर्कालाई सम्मान गर्दै गुटलाई रुपान्तरण गर्न अनुरोध गरे ।संगठन बलियो […]

जनता मावि गढवाको विव्यसको निर्वाचन सम्पन्न,माओवादीसहितको प्यानल बिजयी

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ । सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका […]

अखिल क्रान्तिकारी देउखुरीको २६ औं जिल्ला सम्मेलन भव्य साथ सम्पन्न

दाङ । अखिल क्रान्तिकारी देउखुरी जिल्लाको २६ औं जिल्ला सम्मेलन भव्यसभ्यका साथ बुधबार सम्पन्न भएको छ । समता सिको अध्यक्षता तथा नेकपा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा सिसिएम देउखुरी (इन्चार्ज) बिक्रम सिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सम्मेलन कार्यक्रमले ३५ जनाको जिल्ला कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा समता सि,उपाध्यक्षमा शिव जंग सि,सचिवमा सुशील सि,सहसचिवमा […]

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ । यस्तै दिउँसो ३ […]

राजधानीको ब्यबस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसंग भेटघाट

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेल सहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् । राप्ती गाउँपालिका […]

आजदेखि नेपाली काङ्ग्रेसद्वारा ‘समुदायमा काङ्ग्रेस’ अभियान सुरु

काठमाडौं । नेपाली काङ्ग्रेसले आजदेखि ‘समुदायमा काङ्ग्रेस’ अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर काङ्ग्रेसले औपचारिक रुपमा अभियानको सुरु गरेको हो । अभियान अन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काङ्ग्रेसले जनाएको छ । माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर,औपचारिक कार्यक्रम भने हुने छैनन् । अभियानका लागि […]

एमालेद्वारा प्युठान जिल्ला स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रम सुरु

प्यूठान । नेकपा एमालेको प्युठान जिल्ला स्तरिय ३ दिने प्रशिक्षण कार्यक्रम सोमबारदेखी सुरु भएको छ । बिजुवार स्थित सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको हलमा सुरु प्रशिक्षण कार्यक्रमको उपमहासचिव एवं केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले उद्धाटन गर्नु हो ।त्यस्तै उद्धाट्न कार्यक्रममा उपमहासचिव ज्ञवालीले पार्टीको प्रशिक्षण अभियानको समग्र सन्दर्भसहित योजनाबद्द स्कुलिङका बारेमा प्रकाश पार्नु भयो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]