
Rgp
ksb
Dus
Usb
Sgp
Pbu
Lks
Dbs
Rgp
lnp
Ggp
Jns
Lnp
Asb
Rgp
Ggp
Rgp
बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि,विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताएका छन् । नेकपा एमाले बर्दिया जिल्ला कमिटीले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने,जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य,समन्वय हुन जरुरी रहेको […]
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले सहकारी ठगी प्रकरणमा सोधपुछ गरेको छ । रविसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको १० दिनपछि कास्की प्रहरीको टोली पनि काठमाडौँनै आएर सोधपुछ गरेको हो । त्यस्तै कास्कीका डीएसपी वसन्त शर्मा नेतृत्वको सो टोलीले […]
काठमाडौं । बुधबार १२ गते भोलिका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ १६ गतेलाई सरेको छ । कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ गते २ बजे बस्ने जानकारी दिएका हुन् । २३ साउनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा अब महामन्त्री, उपसभापति र सभापतिले बोल्न बाँकी छ । त्यसपछि महासमिति बैठकमा पेश […]
काठमाडौं । दाङ जिल्लाको समग्र आर्थिक एवं भौतिक विकाशको माग लिएर दाङ जिल्लाका जनप्रतिनिधिहरु र प्रधानमन्त्रीबीच शनीवार प्रधानमन्त्री निवाश वालुवाटारमा बृहत छलफल भएको छ । प्रधानमन्त्रीसंग जनप्रतिनिधिहरुको भेटघाटको समन्वय नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सांसद दिपक गिरी र एमाले महासचिव शंकर पोख्रेलले गरेका थिए । प्रधानमन्त्रीसंग यी विषयमा करीव आधाघण्टा गम्भीर छलफल भएको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले बताएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण भेटिएपछि लामिछानेलाई पक्राउ गर्न ढिलाई गर्न नहुने बस्नेतले बताए । बैठकमा बस्नेतले भने– ‘रबि लामिछानेलाई थुन्न किन ढिला गरिएको हो […]
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा (देउवा) बिहीबार आज भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जय शङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन् । मन्त्री डा. राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी हुने स्थानीय तह पालिकाको उपचुनावमा भाग लिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पालिकाको उपचुनावमा भाग लिने बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै सभापति लामिछानेले रास्वपाले पालिकाको उपचुनावमा भाग लिने बताउएका हुन् […]
काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने भएको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । त्यस्तै २०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए । त्यस्तै आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ […]