
Dus
Sgp
Ggp
Lks
Asb
ksb
Dbs
Rgp
Pbu
Rgp
Lnp
Ggp
Rgp
lnp
Jns
Usb
Rgp
काठमाडौँ । मन्त्री भएपछि पहिलो भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् । परराष्ट्र मन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् । त्यस्तै नेपालको परराष्ट्रमन्त्रीका रूपमा […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ । प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रको बिहीबार आज सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको […]
दाङ । अखिल क्रान्तिकारी राप्ती गाउँपालिका कमिटीको अध्यक्षमा मन्दिप पाेख्रेल सर्वसम्मत चयन भएका छन् । आइतबार मसुरीयामा सम्पन्न संगठनको दाेस्राे पालिका स्तरीय सम्मेलनले अध्यक्षमा पाेख्रेललाई सर्वसम्मत चयन गरेको हाे। त्यस्तै सम्मेलनले पाेख्रेलकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।समितिको उपाध्यक्षमा करिष्मा आचार्य,सचिवमा आशिष परियार,सह-सचिवमा इशा खत्री क्षेत्री र कोषाध्यक्षमा सुनसरी चाैधरी चयन हुनुभएको […]
दाङ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति किरण बिक्रम शाहको सभापतित्वमा बसेको बैठकले बिभिन्न कार्ययोजना सहित बैठक सम्पन्न गरेको हो । शाहको अध्यक्षतामा बसेको बैठकले भदौको पहिलो साता बृहत […]
काठमाडौं । कर्णाली प्रदेशको सरकारमा नेपाली काङ्ग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा काङ्ग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै काङ्ग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह,सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी,उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा […]
दाङ । लुम्बिनी प्रदेशमा नियुक्त भएर सपथ ग्रहण गरेकाे १० दिनपछि शुक्रबार बल्ल मन्त्रीहरुकाे कार्य विभाजन गरिएकाे छ । गत साउन महिनाको ९ गते विना विभागीय मन्त्रीकाे रुपमा सपथ ग्रहण गरेका मन्त्रीहरुले १० दिनपछि बल्ल जिम्मेवार पाएका हुन् । जस अनुसार कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की,सहरी विकास तथा खानेपानी मन्त्रीमा प्यूठानका […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनलाई सरकार बनाउन बाटो खुलेको छ । शुक्रबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनामा घोषणा गरेका हुन् । ‘विश्वासको मत मेरो पक्षमा छ कि भनेर आएको हुँ । तर, मेरो पक्षमा विश्वासको मत छजस्तो देखिएन […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा तथा केन्द्रीय कमिटीलाई पूर्णता दिन बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए । विधानअनुसार बनाइएको ‘क्लष्टर’ का आधारमा कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा […]
बागमती । बागमती प्रदेशमा काङ्ग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् । शनिवार एक समारोहका बिच मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्त गरेका ४ मन्त्रीले शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार आज हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने,मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस्तै उनीहरूको शपथ पछि मन्त्रालयको […]