
Rgp1
Gfs
Djs
Rgp
Sgr
Lnp
Pes
sbs
Pbu
Srbpu
Unsku
Ggp
cjs
pku
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । गत आइतवारदेखि सुरू भएको केन्द्रिय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिए पछि आज पनि जारी हुने भएको हो । बैठक स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा बसिरहेको छ । केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको […]
दाङ । लमहीमा क्रियाशील ८ दलले आसन्न हुनेगइरहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा एकजुट भएर सहभागी हुने निर्णय गरेका छन् । यस निर्णयले निर्वाचनलाई प्रतिस्पर्धात्मक र मर्यादित बनाउन तथा साझा लक्ष्यका लागि सहकार्यको वातावरण तयार गर्ने विश्वास गरिएको छ। आइतबार लमहीमा बसेको बैठकले आठ दललाई एउटै साझा प्यानलमार्फत निर्वाचनमा सहभागी गराउने निर्णय गरिएको […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जना विरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको […]
दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिकाको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव,रमा कुमारी चौधरी,सचिवमा देवराज यादव, कोषाध्यक्षमा शुव बहादुर कुमाल निवार्चित भएका छन् । पार्टीका जेष्ठ सदस्य तुल्सीराम चौधरीको अध्यक्षता तथा […]
विराटनगर । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् । केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । […]
काठमाडौं । सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियाको खातामा गएको एक करोड रुपैयाँको विवादित कर्जा प्रकरणमा रवि लामिछानेको हस्ताक्षर नै नक्कली भएको प्रहरीकै फरेन्सिक प्रतिवेदनबाट पुष्टि भएको छ । प्रहरीले लामिछानेको नाम देखाएर गोर्खा मिडियामा गएको एक करोड कर्जालाई समेत ठगीको बिगो मानेर अभियोग दायर गरेको छ । तर, कर्जासम्बन्धी आन्तरिक फारममा रहेको हस्ताक्षर लामिछानेको नभएको भनेर प्रहरीको फरेन्सिक […]
काठमाडाैँ । नेकपा एमाले पार्टीबाट निष्कासित नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै रावलले स्वेच्छाचारी, निरंशुक र तानाशाही निर्णय र कामहरु विरुद्ध तथा राष्ट्र र जनताको हित रक्षा र समृद्धिका लागि मातृभूमि जागरण अभियानका साथ देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीको तेस्रो अधिवेशन बुधबार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कमिटीका अध्यक्ष तिलक घिमिरेको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो अधिवेशनमा बोल्दै प्रमुख अतिथि थारुले माओवादी भ्रष्टाचार […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ । त्यस्तै पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् […]