
Djs
Ggp
Unsku
Pbu
Pes
Gfs
sbs
Sgr
pku
cjs
Srbpu
Rgp1
Lnp
Rgp

Rsb
Bbbpu
Ssm
Rgu
Sls
Gst
Pvg
Rgu
Ggd
Ksm
Asm
Sbs
Bbu
Tsm
Rgs
Wsp
nsb
Vor
Hal

Mks
Ptm
Pls
bbt
Jmb
Gsb
Syp
Bml
Jmb
sab
Rmb
Abd
Rpp
चितवन । राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लिएका पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर – १ का वडाध्यक्ष मियाँको हृदया घातका कारण मृत्यु भएको छ ।
राष्ट्रिय युवा संघ पूर्वी नवलपरासीको सहसचिव समेत रहेका वडाध्यक्ष तवारक अहमद मियाँको ज्यान गएको हो । राष्ट्रिय युवा संघ नवलपुरले गैँडाकोटस्थित श्रीराम पार्टी प्यालेसमा गरेको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएर मञ्चबाट तल ओर्लिने बित्तिकै मियाँ ढलेका थिए । तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज लगिए पनि मिया फर्किन सकेनन् ।
त्यस्तै मियाको उपचारको क्रममा दिउँसो २ः ४२ बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन् । मियाँको निधन भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको छ ।
