
Jns
Sgp
Dus
ksb
Pbu
Ggp
lnp
Ggp
Rgp
Lnp
Lks
Asb
Rgp
Usb
Rgp
Dbs
Rgp
दाङ । घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले आफू घोराहीको मेयर पदमा बहाल रहेको बेला आर्थिक अनियमितता गर्नुका साथै लाखौ बेरुजु रकम फर्छ्यौट गर्न ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । यसअघि मेयर पदमा रहँदा अनियमितता गर्नुका साथै बेरुजु फर्छ्यौट गर्न नसकेका उम्मेदवार चौधरी फेरि मेयर जितेर आएमा आफू विरुद्धका […]
दाङ । नेकपा माओबादी केन्द्रले तुलसीपुरमा पाटीको नीति बिपरित चलेको भन्दै तीन जनालाई साधरण सदस्य नरहने गरि कारबाही गरेको छ । त्यस्तै उक्त पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी र सचिब तुलाराम भण्डारी (बारुद०) ले सोमबार संयुक्त बिज्ञप्ति मार्फत प्रेम बाँठा, प्रतिमा हमाल र रुपक बिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिएको जानकारी […]
कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा न. ९ मा वडा अध्यक्षको उम्मेदवार मंगल गुप्ताले चर्चा पाएका छन । नेपाली काग्रेसवाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका गुप्ता अहिले घरदैलो मतदाता भेटघाटमा व्यस्त देखिएका हुन । अनुभवि तथा पाका नेताको रुपमा परिचित गुप्ताको उम्मेदवारी विपक्ष उम्मेदवारहरुलाई सकस परेको छ । बहादुरगंजको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको र […]
दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले अहिले बनेको गठबन्धन चुनाबको लागि जस्तो देखीएपनि मुलरुपमा यो गठबन्धन हामिले प्राप्त गरेका राजनीतिक उपलब्धिको रक्षाको लागि हो भन्नू भयो । दाङको घोराहीमा चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । नेपालमा राजनैतिक रुपमा ठुला संकट आउदा काङ्ग्रेस र कम्युनिस्ट एक […]
दाङ । लमही नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका माओवादी उम्मेदवार घनश्याम खनालले चुनावी घरदैलोका क्रममा वृद्धावृद्धालाई रकम दिएको तस्बिर सार्वजनिक भएको छ । तर उम्मेदवार खनालले भने आफूले भाेट मागेको तर पैसा नदिएको बताएका छन् । तस्बिरमा खनालले सुनडबरीका महिलालाई पैसा दिएको देखिन्छ । उनले पाँच सयदेखि एक हजार रूपैयाँसम्म मतदातालाई दिएको एक […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन । कृष्णनगर नगरपालिका वडा नं १ जनता समाजवादी पार्टी नेपाल बाट वडाध्यक्ष पदका उमेदवार राहुल पाण्डेय जनताको समर्थनका साथ […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह तथा उपप्रमुख पदकी उम्मेदवार आरती कुर्मी बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् । कृष्णनगर नगरपालिका विभिन्न वडाका कांग्रेस पार्टी बाट उमेदवारी दिएका वडाध्यक्ष तथा वडा सदस्य लगायत नेपाली कांग्रेस पार्टी समर्थक नेता तथा जनताका […]
दाङ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि दाङ आउनुहुने भएको छ । पालिका तह चुनावलाई सम्बोधन गर्न नेपाली कांग्रेसका पार्टी सभापति समेत रहनुभएका देउवा र प्रचण्ड दाङ आउन लाग्नुभएको हो । घोराही र तुलसीपुर उपमहानगरपालिकाको यही २५ गते आइतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई देउवा र […]
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको माओबादी केन्द्र पार्टी तर्फबाट मेयर पदका उम्मेदवार जावेद आलम खानले आफू मेयर पदका लागि कडा प्रतिस्पर्धा मा रहेको बताउनु बताउनु भएको छ । मेयर पदका उम्मेदवार जावेद आलम खान चुनावी माहोल माओबादी केन्द्र तर्फ मोडिएको र आफू जनता को साथ र समर्थन पाई रहेको दाबी गर्दै कडा प्रतिस्पर्धा मा रहेको […]