
Pes
pku
Gfs
Djs
Ggp
Unsku
sbs
Lnp
Rgp1
Rgp
Pbu
Sgr
cjs
Srbpu

Bbu
Ssm
Pvg
Asm
Rgu
Wsp
Rgs
Gst
Sbs
Rsb
Sls
Ksm
Tsm
nsb
Bbbpu
Vor
Rgu
Ggd
Hal

Bml
Gsb
Mks
Abd
Rpp
bbt
Ptm
Jmb
sab
Pls
Jmb
Syp
Rmb
दाङ । देउखुरीको गढवा उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता ओमप्रकाश बसेलले आफ्नो जन्म दिनको अवशरमा रक्तदान गर्नु भएको छ ।
समय अनुसार चल्नु पर्ने र जन्म दिनमा फजुल खर्च गर्ने जुन सस्कार छ त्यस्लाई अन्त्य गर्नमा सहयोग पुगोस भनेर आफुले रक्तदान गरेको उपाध्यक्ष बसेलले भन्नू भयो ।
उपाध्यक्ष बसेलले आफ्नो जन्म दिनमा फजुल खर्च गर्न छोडी सकेको र आफुले जन्म दिनको अवशरमा सामाजिक कार्य गर्दै आएको बताउनु भयो । रगतको अभावले मानिस अकालमा ज्यान गुमाइरहेको भन्दै जन्म दिनको अवसरमा अनावश्यक खर्च गर्नु भन्दा सामाजिक कर्ममा लाग्न अन्य युवाहरुलाई पनि आग्रह गर्नु भयो ।
उहाँ नेपाली काङ्ग्रेस गढवा गाउँपालिका कार्य समिति सदस्य र आयाम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पनि हुनुहुन्छ । सानै उमेरमा एक सफल व्यवसयीको रुपमा परिचित बसेल थुप्रै सामाजिक संघ संस्थामा आबद्ध रहनु भएको छ ।
