नेत्रलाल अभागी स्मृति दिवस,राज्यले अभागीको योगदानको कदर गर्नुपर्छ–मन्त्री ढकाल

दाङ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले राज्यले सहिद नेत्रलाल अभागीको योगदानको कदर गर्नुपर्ने बताएका छन् । सहिद नेत्रलाल अभागीको ४१ औं स्मृति दिवसको अवसरमा नेत्रलाल अभागीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढकालले भने, ‘मुलुकको राजनीतिक परिवर्तनका लागि नेत्रलाल अभागीले खेलेको भूमिकाको चर्चा जति गरे पनि कमी नै हुन्छ […]

निलसागर आश्रमलाई फलफूल वितरण गरि अखिल (छैंठौ) दाङले मनायो ६० औं विद्यार्थी दिवस

दाङ । ६० औं विद्यार्थी दिवस २०८१ को अवसरमा मङगलबार देउखुरीको पिपरीमा फलफूल वितरण गरी मनाइएको छ । निलसागर आश्रम राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा रहेका २ जना महिला र २३ जना पुरुष गरी जम्मा पच्चीस जना रहेको आश्रममा अखिल (छैंठौ)ले फलफूल वितरण गरेको हो ।फलफूल वितरण कार्यक्रममा अखिल (छैंठौ) दाङ जिल्ला अध्यक्ष सरिता […]

एमाले गढवाले छान्यो २५ प्रतिनिधी

दाङ । नेकपा एमले गढवाले पालिकाका आठवटै वडाहरुको भेला गरि जिल्ला अधिवेशनका लागि प्रतिनिधी छनोट गरेको बताएको छ । आसन्न जेष्ठ ६ र ७ मा दाङको घोराहीमा आयोजना गरिएको एमाले दाङको १४ औं अधिवेशनका लागि जिल्लाभर प्रतिनिधी छनोटको काम चलिरहेको छ । सोहि अभियान अन्तर्गत गढवाले आठवटै वडाहरुको भेला सम्पन्न गरि पालिका कमिटिको समेत बैठक […]

राप्रपा दाङ क्षेत्र नम्बर १ द्वारा हाडबासका अग्नि पीडितको आँखा तथा स्वास्थ्य परिक्षण

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ ले देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासका अग्नि पीडितहरुको आँखा तथा स्वास्थ्य परिक्षण गराएको छ । क्षेत्रीय अध्यक्ष विनय बुढाथोकीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङसंग समन्वय गरेर बिहीबार स्वास्थ्य कर्मीको टोलीसहित स्थलगतमा पुगेर अग्नि पीडितका आँखा तथा स्वास्थ्य चेकजाँच गराएका हुन् । बैशाख १६ […]

नेकपा एमाले जिल्ला कमिटी दाङद्वारा राजपुर हाडबासका अग्नि पीडितलाई राहत प्रदान

दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङले सोमबार राजपुर-७ हाडबासका अग्नि पीडितलाई राहत प्रदान गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा बैशाख १६ गते जंगलबाट आएको आगोले २४ घर र १० गोठ गरि कुल ३४ घर,गोठ जलेर नष्ट भएपछि हाडबासका अग्नि पीडितहरु पालमुनि रात कटाई रहेका छन् । त्यस्तै अग्नि पीडितहरुको घाउमा […]

इलाम क्षेत्र नम्बर २ मा २७ हजार बढी मतका साथ एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । त्यस्तै अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर […]

इलाम २ को उपचुनाव अपडेट,एमाले उम्मेदवार नेम्बाङ ४ हजार ६८३ मतले अगाडि

इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् । कुल ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ […]

इलाम २ को मतपेटिका संकलन गरेर आजै गणना सुरु गर्ने तयारी

काठमाडौं । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान केन्द्रबाट सदरमुकाम इलाम बजारमा मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा […]

सर्वोच्च अदालतद्वारा टोपबहादुर सहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझी सहित ७ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझी सहित ७ जनालाई थुनामै राख्न आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी सहितले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएपछि अदालतले एक जनालाई भने साधारण तारेखमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]