राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क

दाङ । लुम्बिनी प्रदेश अन्तर्गत रहेको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी र इमरजेन्सी टिकट तथा बेड निःशुल्क भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो । यो […]

नेत्रज्योति संघ तथा लमही आँखा अस्पतालद्वारा जनप्रतिनिधि र कर्मचारीलाई चस्मा वितरण

दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पतालले दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण गरेको छ । विशेषगरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीलाई मध्यनजर गरि गाउँपालिकामा दृष्टिदोष न्यूनिकरणका लागी निःशुल्क चस्मा वितरण कार्यक्रम गरिएको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालले हेल्पिङ हाण्ड्स हेल्थ एण्ड एजुकेशन इन्टरनेश्नलद्धारा सहयोगार्थ […]

घोराहीसहित ९ पालिका पूर्ण खोप सुनिश्चित

दाङ । घोराही उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएसँगै दाङमा ९ वटा पालिका पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । त्यस्तै घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा आज एक कार्यक्रम गरी घोराही उपमहानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । सो अवसरमा प्रमुख अतिथि […]

राजपुर-७ सिक्टामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टामा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पशु तथा मत्स्य विकास शखा राजपुरको प्राविधिक सहयोग तथा राजपुर गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भएको शिविर कार्यक्रममा कृषकलाई पशुमा लाग्ने विभिन्न रोगको परिक्षणको आधारमा नि:शुल्क औषधि वितरण गरिएको थियो । त्यस्तै बोकाहरुलाई […]

राजपुर-२ बेलामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।वडा नम्बर २ का वडा सदस्य गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको शिविर कार्यक्रममा कृषकहरु पुरण प्रसाद यादव र कौशिला बिकलाई वडा सदस्य चौधरीले औषधि हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।त्यस्तै सो शिविर कार्यक्रममा २०० बढी […]

राप्ती आँखा अस्पताल लुम्बिनी प्रदेशकै नमुना अस्पताल

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरमा देखिएको उत्साहले आँखाको ज्योति आम नागरिकहरुलाई फिराउँदै छ भन्ने विश्वास देखिएको छ । सामान्य मोतियाबिन्दुको शल्यक्रियाका लागि काठमाडौँ जाने बिरामीहरुलाई निःशुल्क सेवाको उद्घोषसँगै नयाँ ओपिडी भवनमा विभिन्न विशेषज्ञ सेवा पनि विधिवतरुपमा सञ्चालनमा आएका छन् । नागरिकहरुले सुपरस्पेशलिष्ट सेवा खोजेसँगै नेपाल नेत्रज्योति संघले पनि आधुनिक चिकित्सा पद्धतिलाई राप्ती […]

राप्ती स्वास्थ्य बिज्ञान अस्पतालको वार्डमा पानी चुइने शौचालय बस्न भन्दा पस्नै गाह्रो

दाङ । राप्ती स्वास्थ बिज्ञापन प्रतिस्ठान घोराही दाङमा अस्पतालको शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ पस्नै कठिन हुन्छ । जसोतसो भित्र पसे पनि शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी,भोला पराग जस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका खुलेको छ भने अर्को धोका बन्द रहेको छ । दिसा गर्ने […]

नेपालमा आयो ५ देखि १२ वर्षका बालबालिकालाई लगाइने २३ लाख मात्रा खोप

काठमाडौं। बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। उनका अनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। प्राप्त भएको […]

कार्यरता सिमितता भएका बालबालिकाको स्वास्थ्य चेकजाँच लमही आँखा अस्पतालमा सम्पन्न

दाङ । अपांगता तथा कार्यरता सिमितता भएका बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य चेकजाँच कार्यक्रम आइतबार लमही आँखा अस्पतालमा सम्पन्न भएको छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा अपांग मानव अधिकार एवं सरोकार मञ्च नेपालको समन्वय र समावेशी अपांग संघ लमहीको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा लमही नगरपालिका भित्रका २७ वटा विद्यालयका १२७ जना बालबालिकाको नि:शुल्क स्वास्थ्य […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]