
Ppu
Gsb
Csb
Rsb
mss
gis
Ssb
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर/किशोरीको शव पोष्टमर्टम फरेन्सिक बिज्ञबाट गरिने भएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका रेस्मी अधिकारीले जानकारी दिए । प्रहरीले आग्रह गरे अनुसार पाँचरछ […]
काठमाडौं । नेपाल प्रहरी संगठनको ६७ औं प्रहरी दिवसको अवसरमा दाङमा भव्यका साथ कार्यक्रम सम्पन्न भएको छ । दिवस अवसरमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङको परिसर भित्र दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वली एवं जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू,पत्रकारहरु प्रहरीका सहयोगी संघ संस्थाका […]
प्युठान। तरुणदलले प्युठान भालुवाङ सडकखण्ड तत्काल मर्मत गर्न माग गर्दै सडक डिभिजन कार्यालय प्युठानको ध्यानाकर्षण गराएको छ। सडक मर्मतका लागि दवाव दिन भन्दै तरुणका नेता तथा कार्यकर्ताहरुले कार्यालय अगाडि एक घण्टा धर्ना समेत दिए । सडक जीर्ण हुँदा यात्रुहरुले दिनहुं सास्ती झेल्नुपरेको भन्दै सडक तुरुन्त मर्मत गर्न सडक डिभिजनको ध्यानाकर्षण गराईएको तरुण दल प्युठानका उपाध्यक्ष […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा गाउँपालिका स्तरीय साँस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिता कार्यक्रम सोमबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बुढाथोकीको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले आफू निर्वाचित भएर राजपुर गाउँपालिकामा आइसकेपछि पहिलो कार्य कक्षा १ […]
काठमाडौं । नेपाल सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । संस्कृतिविद सत्यमोहन जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था,कुटनीतिक नियोगमा बिदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ । संस्कृतिविद सत्यमोहन […]
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले गर्दा अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताउनुभएको छ । यस्तो कुरा आज बुटवलमा ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा बुटुवमा बताउनुभएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरीले […]
दाङ । देउखुरीको लमहीमा आइतबारदेखि लमही जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चैधरीले जेसीजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई विधिको सशानलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताए । जेसीज सप्ताह कार्यक्रमको दोस्रो दिन […]
दाङ । राप्ती गाउँपालिकाका क्षेत्रका विभिन्न व्यापारीक संघ,संगठनले लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको रोक्का जग्गा तत्काल फकुवा गर्न माग गरेका छन् । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ,सिसहनियाँ उद्योग वाणिज्य संघ र राप्ती व्यापार संघले संयुक्त रुपमा छुट्टाछुट्टै ज्ञापनपत्र लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण जग्गा एकिकरण आयोजना संचालक समितिका अध्यक्ष श्यामेस चौधरीलाई बुझाएका छन् । उनीहरुले […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालय कृष्णनगरले स्रोत नखुलेको १३ लाख आठ सय रकम सहित प्युठानका सुशील पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका वडा नम्बर २ गणेशपुर चोक स्थित कृष्णनगर चन्द्रौटा सडक खण्डमा कृष्णनगर बाट चन्द्रौटा जादै गरेका लु १ ख २३१७ नम्बरको बसलाई विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बस चेकजाच गर्दा प्युठान […]